तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश दिनुहुँदै तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै…

पुरा खबर पढ्नुहोस्तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

तमु ल्होसारको अवसरमा तनहुँको फिरफिरेमा ढिँडो खाने प्रतियोगिता

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ। गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो । तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने…

पुरा खबर पढ्नुहोस्तमु ल्होसारको अवसरमा तनहुँको फिरफिरेमा ढिँडो खाने प्रतियोगिता

कोरोना दोस्रो लहरको कारण बेलायतका आस्पतलहरु उच्च दबाबमा

लन्डन । नयाँ प्रकारको भाईरस र कोरोनाको दोस्रो लहरसँगै बेलायातको आस्पतलहरुमा बिरामीहरुको उच्च चाप हुनुको साथै उपचारमा वास्तबिक दबाब बढेको छ । कोविड बिरामीहरूको संख्या वृद्धि भएपछि उनीहरूले “वास्तविक दबाब” खेपेका छन् । लन्डनमा प्यारामेडिक्सले अहिले दिनमा 8००० कल-आउटहरू प्राप्त…

पुरा खबर पढ्नुहोस्कोरोना दोस्रो लहरको कारण बेलायतका आस्पतलहरु उच्च दबाबमा

नेपाली ब्राण्ड- नौसेनी स्लिपर फोर्ब्सको ६ उत्कृष्ट उपहार सूचिमा

नेपाली डिजाइनले पछिल्लो समय विदेशमा समेत आकर्षण बढाउँदै लगेको छ । प्रतिष्ठत फोर्ब्स म्यागजिले नेपाली फेसन ब्रान्ड नौसेनीलाई संसारको उत्कृष्ट ६ उपहारको सूचिमा समेटेको छ । बेस्ट गिफट् ब्रेकफास्ट इन बेड शीर्षकमा फोब्र्सले लेखेको छ, ‘नौसेनीले सामाजिक चेतना र महिला…

पुरा खबर पढ्नुहोस्नेपाली ब्राण्ड- नौसेनी स्लिपर फोर्ब्सको ६ उत्कृष्ट उपहार सूचिमा

बेलायतबाट अमेरिका जाने मानिसहरुको अनिबार्य कोरोना नेगिटिभ हुनुपर्ने

लण्डन । बेलायतबाट अमेरिका जाने हवाई यात्रुहरुले अब पछिल्लो तीन दिनभित्र गरेको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएको छ । बेलायतमा तीव्र गतिमा फैलिने कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार देखिएसँगै अमेरिकाले यस्तो नियम लगाएको हो । अमेरिकाको सेन्टर्स फर…

पुरा खबर पढ्नुहोस्बेलायतबाट अमेरिका जाने मानिसहरुको अनिबार्य कोरोना नेगिटिभ हुनुपर्ने

फ्रान्स र बेलायतबिचको पारबाहन बिस्तारै सुचारु

लण्डन । फ्रान्सले बेलायतबाट आउने मालबाहक ट्रकहरुलाई आउनदिने भएपछी आज आपरन्हबाट पारबाहन बिस्तारै सुचारु भएको छ । फ्रान्सले आफ्नो सीमा खोलेपछि केन्टबाट ट्रकहरू फ्रन्स र अन्य युरोपियन देशहरुतर्फ लाग्दैछन । बेलायतमा देखिएको नयाँ भाईरस आफ्नो देशमा नभित्रियोस भनी फ्रान्सले अस्तिबाट…

पुरा खबर पढ्नुहोस्फ्रान्स र बेलायतबिचको पारबाहन बिस्तारै सुचारु

बेलायतबाट नेपाल जानेहरुले १० दिन अनिबार्य क्वारिन्टिनमा बस्नुपर्ने

काठमाडौं । सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा…

पुरा खबर पढ्नुहोस्बेलायतबाट नेपाल जानेहरुले १० दिन अनिबार्य क्वारिन्टिनमा बस्नुपर्ने

नयाँ भाइरसको कारण नेपाल र भारत लगायत ४० ​​भन्दा बढी देशहरूले युकेबाट उडानहरू स्थगित

युकेमा फेला परेको नयाँ भाइरसको कारण नेपाल र भारत लगायत ४० ​​भन्दा बढी देशहरूले यूकेबाट उडानहरू स्थगित गरिसकेका छन् । बेलायतको लागि अहिले स्थिती त्यती राम्रो भईरहेको छैन । लण्डन र वरपर तिब्र रुपमा बढीरहेको नयाँ भाईरसका कारण बेलायत सरकारली…

पुरा खबर पढ्नुहोस्नयाँ भाइरसको कारण नेपाल र भारत लगायत ४० ​​भन्दा बढी देशहरूले युकेबाट उडानहरू स्थगित

युरोपियन युनियनले पनि बायोनटेक-फाइजर खोपलाई स्विक्रित

लण्डन । नेदरल्यान्ड्सको राजधानी एम्सटर्डमस्थित युरोपियन मेडिसिन एजेन्सीले सोमबार बायोनटेक फाइजरबाट उत्पादित कोरोना भाइरस विरुद्धको खोपको अनुमति दिएको छ । अब युरोपेली आयोगले यस निर्णयलाई औपचारिक रुपमा मान्यता दिने विश्वास गरिएको छ । यसका साथै युरोपेली संघमा आबद्ध २७ देशमा…

पुरा खबर पढ्नुहोस्युरोपियन युनियनले पनि बायोनटेक-फाइजर खोपलाई स्विक्रित