पोखरा म्याराथनमा बिदेशीलाई सहभागीको लागि निमन्त्रणा
फाल्गुन १ गते हुने यस बर्षको पोखरा म्याराथनमा बिगतको बर्षमा झै बिदेशी धावकहरुलाई पनि निमन्त्रणा पठाएको कुरा आयोजकले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय संस्करणको यो दोस्रो प्रतियोगिताको रुपमा रहनेछ । यद्यपी विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको…