बेलायतको र दक्षिण अफ्रिकाको लागि राजदूत द्वय लोक दर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्मले सपथ लिए

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।…








