को हुन गोर्खा कप-२०२३ बिजेता यल्जी लायोन ?

आज भन्दा २० बर्ष अगाडी हङकङमा चेतन गुरुङ, बिशाल गुरुङ र हिमाल राणाले संयुक्त रुपमा स्थापना गरेको लालीगुराँस समुह (यल्जी ग्रुप)ले स्थापना कालको छोटो समयमै धेरै सफलताहरु प्राप्त गरेका छन । सामाजिक कार्यहरुमा यल्जी समुह जहिले अगाडी रहेको छ नै…