बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ

बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ

लण्डन । बेलायतमा कोरोना खोप लगाएका १९ जनाको मृत्यु भएको छ । यससंगै बेलायतले ३० वर्ष मुनीकालाई कोरोना भ्याक्सिन लगाउन बन्द गरेको छ । बीबीसीका अनुसार बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन नदिइने जनाएको…

पुरा खबर पढ्नुहोस्बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ

भुपु ​​​​​​​ब्रिटिश गोर्खाले फेरी आन्दोलन गर्ने

बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन चर्काउने भएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त समिति यु.के.…

पुरा खबर पढ्नुहोस्भुपु ​​​​​​​ब्रिटिश गोर्खाले फेरी आन्दोलन गर्ने

सधैंको जस्तो नेपालको महंगी आधारमा भूतपूर्व गोरखा सैनिकहरुको पेन्सन बढ्यो (सूचीसहित)

महंगी आधारमा भूतपूर्व गोरखा सैनिकहरुको पेन्सन बढ्यो

लण्डन । बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि भएको छ । ब्रिटिश सरकारले हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यसवर्ष पनि पेन्सन बढेको हो । बेलायती रक्षा मन्त्रालयका अनुसार यस…

पुरा खबर पढ्नुहोस्सधैंको जस्तो नेपालको महंगी आधारमा भूतपूर्व गोरखा सैनिकहरुको पेन्सन बढ्यो (सूचीसहित)

मान प्रसाद गुरुङ्ग अध्यक्ष रहेको पोखरेली मंच यूकेको कार्यसमितिको कार्यकाल एक बर्ष थप

पोखरेली मंच यूकेको कार्यसमितिको कार्यकाल एक बर्ष थप

लन्डन । बेलायतमा पोखरेलीहरुको साझा संस्था— पोखरेली मंच यूकेको हिजो बसेको बैठकले मान प्रसाद गुरुङ्ग अध्यक्ष रहेको हालको कार्यसमितिको कार्यकाल पुनः एक बर्ष थप्ने निर्णय गरेको छ । कोभिड महामारीको परिस्थितीलाई मध्य नजर राख्दै र मान प्रसाद गुरुङ्गले संस्थालाई राम्रो…

पुरा खबर पढ्नुहोस्मान प्रसाद गुरुङ्ग अध्यक्ष रहेको पोखरेली मंच यूकेको कार्यसमितिको कार्यकाल एक बर्ष थप

यूकेको च्यारिटेबल ट्रस्ट स्वीनफेनले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

यूकेको च्यारिटेबल ट्रस्ट स्वीनफेनले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

लन्डन । बेलायतको च्यारिटेबल ट्रस्ट स्वीनफेनले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन ट्रष्टले पूर्ण सहयोग गर्ने भएको छ । ट्रष्टमा निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी…

पुरा खबर पढ्नुहोस्यूकेको च्यारिटेबल ट्रस्ट स्वीनफेनले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

चीनले लगायो बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध

चीनले लगायो बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध

बेइजिङ । चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ ।खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले केही चिनियाँ पदाधिकारीमाथि प्रतिबन्धहरु लगाएको विरोधमा…

पुरा खबर पढ्नुहोस्चीनले लगायो बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध

बेलायतको राजकुमार ह्यारी अमेरिकाको स्यान फ्रान्सिस्को स्थित “बेटरअप” कम्पनीमा जागीर

बेलायतको राजकुमार ह्यारि अमेरिकाको स्यान फ्रान्सिस्को स्थित "बेटरअप" कम्पनीमा जागीर

एजेन्सी । बेलायतको राजकुमार ह्यारिले अमेरिकाको स्यान फ्रान्सिस्को स्थित “बेटरअप” कम्पनीमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्शक तथा प्रशिक्षकको रुपमा जागिर शुरु गरेको कुरा उक्त कम्पनीको वेबसाइटले मंगलबार खुलासा गरेको छ । ड्यूक अफ ससेक्स उक्त कम्पनिमा प्रमुख प्रभाव अधिकारीको भूमिकामा रहनेछन…

पुरा खबर पढ्नुहोस्बेलायतको राजकुमार ह्यारी अमेरिकाको स्यान फ्रान्सिस्को स्थित “बेटरअप” कम्पनीमा जागीर

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना बिरुध्दको पहिलो खोप लगाए

बोरिस जोन्सनले कोरोना बिरुध्दको पहिलो खोप

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाउनु भएको हो । “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो…

पुरा खबर पढ्नुहोस्बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना बिरुध्दको पहिलो खोप लगाए

नेपालको वन मन्त्री आले र बेलायतका व्यापार, ऊर्जा तथा स्वच्छ विकास मन्त्रीबिच वार्ता

नेपालको वन मन्त्री आले र बेलायतको मन्त्रीबिच वार्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र बेलायतका व्यापार, ऊर्जा तथा स्वच्छ विकासमन्त्री एनीमेरी ट्रेभेल्यानबीच आज ‘भर्चुअल मिटिङ’ अर्थात अनलाइन संवाद भएको छ । आगामी नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लास्गो शहरमा हुन गइरहेको संयुक्त राष्ट्र सङ्घीय प्रारुप महासन्धिको…

पुरा खबर पढ्नुहोस्नेपालको वन मन्त्री आले र बेलायतका व्यापार, ऊर्जा तथा स्वच्छ विकास मन्त्रीबिच वार्ता