१९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न (टिमहरुको सुची सहित)

१९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न

लण्डन । १९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न भएको कुरा तमु धी यूकेको सल्लहकार तथा १९औ गोरखा कप २०२१ को टिम दर्ता संयोजक सहारा यूकेको अधक्ष्य कुमार गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो…

पुरा खबर पढ्नुहोस्१९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न (टिमहरुको सुची सहित)

चार भन्ज्याङ्ग तमु समाज यूकेको च्यारिटी डीनर कार्यक्रम सम्पन्न

चार भन्ज्याङ्ग तमु समाज यूकेको च्यारिटी डीनर कार्यक्रम सम्पन्न

बिशेष गरेर स्वास्थ्य (टेलि मेडिसीन) र शिक्षामा सहयोग गर्दै आइरहेको बेलायतको परोपकारी संस्था चार भन्ज्याङ्ग तमु समाज यूकेले बर्षिनी आयोजन गर्दै आइरहेको परोपकारी रात्रीभोज (च्यारीटी डीनर नाइट) कार्यक्रम यस बर्ष कोभिड महामारीको कारण भर्च्युल्ली जुम मार्फत हिजो मिति मे २२…

पुरा खबर पढ्नुहोस्चार भन्ज्याङ्ग तमु समाज यूकेको च्यारिटी डीनर कार्यक्रम सम्पन्न

पछी परेनन तमु समाज यूके, कम्तीमा पनि ५ लाख आर्थिक सहयोग गर्ने

पछी परेनन तमु समाज यूके पनि,

लण्डन । नेपालको बर्तमान स्वास्थ्य संकटमा सहयोग गर्न बेलायत स्थित बिभिन्न संघसंस्थाहरुले पहल गरिरहँदा गुरुङहरुको (तमुहरुको) अर्को ठुलो संस्था तमु समाज यूकेले पनि सहयोगको लागि पहल गरीरहेको कुरा समाजको अधक्ष्य शिव चन्द्र गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । अधक्ष्य…

पुरा खबर पढ्नुहोस्पछी परेनन तमु समाज यूके, कम्तीमा पनि ५ लाख आर्थिक सहयोग गर्ने

अधक्ष्यको प्रत्यासी रोजिनाद्वारा पिटरबरो नेपाली समाजसँग छलफल सम्पन्न

अधक्ष्यको प्रत्यासी रोजिनाद्वारा पिटरबरो नेपाली समाजसँग छलफल सम्पन्न

लण्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा २१ – २३ को लागि अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राईले सदस्यता वितरणलाई तिब्रता दिएकी छिन् । अल्डरसटपछी उनले नेपालीहरुको बाक्लो बस्ती भएको अर्को स्थान बेलायतको पिटरबरोमा स्थानीय नेपाली समुदयका अगुवाहरुसँग छलफल गरेर…

पुरा खबर पढ्नुहोस्अधक्ष्यको प्रत्यासी रोजिनाद्वारा पिटरबरो नेपाली समाजसँग छलफल सम्पन्न

ब्रिटिस लाहुरे मण्डल थेबे अभिनित गीत युट्युबमा (भिडियोसहित)

ब्रिटिस लाहुरे मण्डल थेबे अभिनित गीत युट्युबमा

गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक श्रोता सामु आएकी छिन् ।एकदशक अघि ‘प्यास’ नामक गीति एल्बमबाट सांगीतिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलकोे गीत लिएर दर्शक सामु आएकी हुन्…

पुरा खबर पढ्नुहोस्ब्रिटिस लाहुरे मण्डल थेबे अभिनित गीत युट्युबमा (भिडियोसहित)

बेलायती संसदमा नेपाललाई सहयोगबारे छलफल, २० लाख खाेप दिने

बेलायती संसदमा नेपाल सहयोगबारे छलफल

लण्डन । बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ । बिहीबार दिउँसो १२ बजेर ४० मिनेटदेखि सुरु भएको बहस करिब ११ मिनेटसम्म चलेको थियो । उक्त बहसमा नेपाल कोभिड १९ महामारीबाट धेरै प्रभावित…

पुरा खबर पढ्नुहोस्बेलायती संसदमा नेपाललाई सहयोगबारे छलफल, २० लाख खाेप दिने

बेलायतका सामाजिक आगुवाहरुद्वारा नेपाललाई अक्सीजन सहयोग गर्न बेलायत सरकारलाई अनुरोध

बेलायतका सामाजिक आगुवाहरुद्वारा नेपाललाई अक्सीजन सहयोग गर्न बेलायत सरकारलाई अनुरोध

लन्डन । बेलायतका चर्चित तथा सफल सामाजिक आगुवाहरु र नेपालका मित्रहरुले नेपालमा हाल बिद्यामान स्वास्थ्य परिस्थितीको मनन गर्दै ५० बढी सुपरिचित व्यक्तित्वहरुले बेलायत सरकारलाई नेपालमा अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन अपिल गरेका छन् । बिगतमा पनि गोरखाहरुलाई बिशेष…

पुरा खबर पढ्नुहोस्बेलायतका सामाजिक आगुवाहरुद्वारा नेपाललाई अक्सीजन सहयोग गर्न बेलायत सरकारलाई अनुरोध

१९औ गोरखा कपको टिम इन्ट्रीको पहिलो दिनको पहिलो घण्टामै भेटरानतर्फको सबै टिम पुरा

१९औ गोरखा कपको टिम इन्ट्रीको पहिलो दिनको पहिलो घण्टामै भेटरानतर्फको सबै टिम पुरा

लण्डन । बेलायतमा नेपालीहरु माझ लोकप्रिय कार्यक्रम, नेपाली मेलापछिको दोश्रो ठुलो कार्यक्रम, यस बर्षको १९औ गोरखा कपको लागि टिम इन्ट्रीको पहिलो दिनको पहिलो घण्टामै भेटरानतर्फको सबै टिम दर्ता भइसकेको कुरा १९औ गोरखा कपको लागि टिम दर्ता (“टिम इन्ट्री”) संयोजक सहारा…

पुरा खबर पढ्नुहोस्१९औ गोरखा कपको टिम इन्ट्रीको पहिलो दिनको पहिलो घण्टामै भेटरानतर्फको सबै टिम पुरा

तमु धी यूकेले पनि गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै

तमु धी यूकेले पनि गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै

लण्डन । बेलायतमा परोपकारी संस्थाको रुपमा अग्रणी स्थानमा रहेको गुरुङहरुको (तमुहरुको) सबै भन्दा ठुलो संस्था- तमु धी यूकेले पनि नेपालमा हाल बिद्यामान स्वास्थ्य संकटलाई मनन गर्दै प्रदेश नम्बर ४- गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नेभएको छ र यसको लागि पहल…

पुरा खबर पढ्नुहोस्तमु धी यूकेले पनि गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै