बेलायतका लागि नेपाली राजदुत रेग्मीद्वारा बेलायती महारानीसमक्ष भिडियोमार्फत ओहोदाको प्रमाणपत्र पेश

लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष भर्चुअलरुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । बकिङघम प्यालेसमा आज आयोजित एक समारोहमा राजदुत रेग्मीले सो प्रमाणपत्र पेश गर्नुभएको कुरा दुताबासले जनाएको छ । प्रमाणपत्र बुझाएपछि राजदुत रेग्मीले महारानीसमक्ष…








