एनआरएनए यूकेले पत्रकार महासंघ यूकेको नबनिर्बाचित कार्यसमितीलाई बधाई

अल्डरसट, ह्याम्पसायर । एनआरएनए यूकेले पत्रकार महासंघ यूकेको नबनिर्बाचित कार्यसमितिलाई संघको अल्डरसट स्थित कार्यालयमा एक परिचयात्मक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना दिएको छ । कार्यक्रममा पत्रकार महासंघ यूकेको नबनिर्बचित महिला उपाधक्ष्य प्रमिला लाबुङ राईले आफु रेडियोसँग बढी सम्बन्धन भएकोले…








