एनआरएनए युकेको अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले जुम मार्फत औपचारिक उम्मेद्धारी घोषणा गर्ने

रोजिना प्रधान राईले जुम मार्फत औपचारिक उम्मेद्धारी घोषणा गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी महाधिबेशन यहि जुलाइ-३१ मा सम्पन्न हुने भएको छ । एनआरएनए युकेको वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्बारी दिने कुरा पहिल्यै सार्वजनिक गरिसकेकी छिन् । तर, आफ्नो उम्मेदवारीको…

पुरा खबर पढ्नुहोस्एनआरएनए युकेको अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले जुम मार्फत औपचारिक उम्मेद्धारी घोषणा गर्ने

तमु समाज युकेको आमा समुहले पाए पूर्णता

तमु समाज युकेको आमा समुहले पाए पूर्णता

नारायण सिंह गुरुङ लण्डन । तमु समाज युकेको आमा समुहको कार्यसमितिले पूर्णता पाएको छ । समाजको वेम्बली स्थित आफ्नै सामुदायिक भवनमा बसेको बैठकले आमा समुहलाई पूर्णता दिएको हो । गत २७ जून २०२१ को दिन बसेको मूल समितिको चौधौं साधारण…

पुरा खबर पढ्नुहोस्तमु समाज युकेको आमा समुहले पाए पूर्णता

गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता २०२१ सम्पन्न

गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता २०२१ सम्पन्न

ज्ञाम गुरुङ, भुपु अधक्ष्य तमु धिं यूके । फोल्कस्टोन, केन्ट । बेलायतको फोल्कस्टोन स्थित ईचिङ्गहिल गल्फ काेर्शमा गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता भब्य रुपमा सम्पन्न भएकाे कुरा तमु धिं यूकेको पूर्व अधक्ष्य ज्ञाम गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।…

पुरा खबर पढ्नुहोस्गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता २०२१ सम्पन्न

धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित

धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ

गोलमान गुरुङ । लण्डन । धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित भएको कुरा अधक्ष्य स्वयम गोलमान गुरुङले खबर यूकेलाई जानकारी गराउनु भएको छ । हालसम्म ३ जना अध्यक्षहरु क्रमश: दुर्गमल गुरुङ, गुप्त बहादुर गुरुङ र गम…

पुरा खबर पढ्नुहोस्धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित

पेनगुइन प्रकाशकबाट मास्टर शेफ सन्तोष साहको नेपाली मौलिक खानाको परिकार सम्बन्धी पुस्तक ‘ऐला’

मास्टर शेफ सन्तोष साहको नेपाली मौलिक खानाको परिकार सम्बन्धी पुस्तक

पाक विशेषज्ञ तथा बिबिसी मास्टर शेफको उपबिजेता सन्तोष साहले नेपाली खानाको परिकारका बारेमा पुस्तक प्रकाशित गर्ने भएका छन् । उनले आफ्नो ट्विटर मार्फत नेपाली परिकार समेटिएको पुस्तक ‘ऐला’ अर्को वर्ष प्रकाशन हुने जानकारी दिएका हुन् । साह विश्वव्यापी चर्चित पाक…

पुरा खबर पढ्नुहोस्पेनगुइन प्रकाशकबाट मास्टर शेफ सन्तोष साहको नेपाली मौलिक खानाको परिकार सम्बन्धी पुस्तक ‘ऐला’

हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाउने

हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाउने

एजेन्सी । कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिन सक्ने जोखिमका कारण हङकङले बेलायतबाट हुने सबै उडान बन्द गर्ने भएको छ । हङकङले बेलायतलाई संक्रमणको अति जोखिम युक्त देशका रुपमा सूचिकृत गर्ने भएको हो । बेलायतबाट हुने उडानमाथिको प्रतिबन्ध जुलाई १…

पुरा खबर पढ्नुहोस्हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाउने

तमु समाज यूकेको अधक्ष्यमा शिब कुमार गुरुङ निर्बाचित

तमु समाज यूकेको अधक्ष्यमा शिब कुमार गुरुङ निर्बाचित

लण्डन । संयुक्त अधिराज्य (यूके)मा तमुहरुको (गुरुङहरुको) अर्को ठुलो तथा परोपकारी संस्था तमु समाज यूकेको अधक्ष्यमा शिव कुमार गुरुङ निर्बाचित हुनुभएको छ । हिजो मिति २७ जुन २०२१ साल आईतवार समाजको वेम्बली स्थित समाज घरमा आयोजित चौधौ वार्षिक साधारण सभा…

पुरा खबर पढ्नुहोस्तमु समाज यूकेको अधक्ष्यमा शिब कुमार गुरुङ निर्बाचित

पोखरेली मंच यूकेले आयोजना गर्दै आएको नेपाल कप टि ट्वान्टी क्रिकेट र हाइक फोर नेपाल यस बर्ष नहुने

पोखरेली मंच यूके

लन्डन । पोखरेली मंच यूकेले हरेक बर्ष आयोजना गर्दै आएको नेपाल कप टि ट्वान्टी क्रिकेट र हाइक फोर नेपाल यस बर्ष नहुने भएको कुरा मंचको अधक्ष्य मान प्रसाद गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । बेलायत सरकारले गत हप्ता जुन…

पुरा खबर पढ्नुहोस्पोखरेली मंच यूकेले आयोजना गर्दै आएको नेपाल कप टि ट्वान्टी क्रिकेट र हाइक फोर नेपाल यस बर्ष नहुने

गुरुङ सोसाइटी केन्ट यूकेले आर्थिक स्थिति कमजोर भएका नेपालीको स्वास्थ्य उपचारका लागि सहयोग

गुरुङ सोसाइटी केन्ट यूके

केन्ट यूके । गुरुङ सोसाइटी केन्ट यूकेले कोभिड १९ को महामारीमा परेका निम्न आय भएका नागरिकलाई सहयोग गर्ने उद्धेश्यले नेपालमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बसुन्धरा स्थित ग्रिनसिटी अस्पताल र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र मार्फत सहयोग गर्ने…

पुरा खबर पढ्नुहोस्गुरुङ सोसाइटी केन्ट यूकेले आर्थिक स्थिति कमजोर भएका नेपालीको स्वास्थ्य उपचारका लागि सहयोग