गोरखा सत्यग्रह संघर्ष समितीले आजदेखी लन्डनमा हडताल गर्ने

गोरखा सत्यग्रह संघर्ष समिती

लण्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आज लण्डन स्थित १० नम्बर डाउनीस्ट्रीट प्रधानमन्त्री कार्यालय अगाडि असमान अधिकार र आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै दिउसो एक बजेदेखि रिले अनसन गर्ने भएको छ । शुरुमा १३ जना नेपाली भिसीको नाममा १३…

पुरा खबर पढ्नुहोस्गोरखा सत्यग्रह संघर्ष समितीले आजदेखी लन्डनमा हडताल गर्ने

एनआरएनए यूकेको अन्तिम मतदाता नामावली प्रकाशन, आज उम्मेदवारी दर्ता (नामावलीसहित)

एनआरएनए यूकेको अन्तिम मतदाता नामावली प्रकाशन

लन्डन । एनआरएनए यूकेको आगामी जुलाई ३१ तारिख हुने निर्बाचनको लागि अन्तिम नामवली प्रकाशित गरेको छ । निर्वाचन समितिले आइतबार बेलुका ११ हजार ३ सय ६३ मतदाताको नामावली प्रकाशन गरेको छ । यसअघि मतदाताको प्रथम नामावलीमा प्रकाशितमध्ये डेढ सय बढीको…

पुरा खबर पढ्नुहोस्एनआरएनए यूकेको अन्तिम मतदाता नामावली प्रकाशन, आज उम्मेदवारी दर्ता (नामावलीसहित)

१९ औं सस्करणको गोर्खा कपको तयारी पुरा, उच्च सतर्कताका साथ कार्यक्रम आयोजना गरिने

१९ औं सस्करणको गोर्खा कपको तयारी पुरा

मिचेट ह्याम्पसायर । तमु धिं यूकेले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको- बेलायतमा नेपालीहरुले आयोजना गर्ने सबैभन्दा ठुलो खेलकुद कार्यक्रम “१९औ गोरखा कप २०२१” को सम्पूर्ण तयारी पुरा भएको कुरा आयोजक संस्था तमु धी यूकेले आज एक पत्रकार सम्मेलन गरी जानकारी…

पुरा खबर पढ्नुहोस्१९ औं सस्करणको गोर्खा कपको तयारी पुरा, उच्च सतर्कताका साथ कार्यक्रम आयोजना गरिने

बेलायतको स्थानिय कलाकार दिपक मैथानेको नयाँ म्युजिक भिडियो “बैगुनी” सार्वजनिक

दिपक मैथानेको नयाँ म्युजिक भिडियो

लण्डन । बेलायतका स्थानीय नेपाली कलाकार दिपक मैथाने मगरले आफ्नो जन्मदिनको अवसर पारेर ‘बैगुनी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । तमु समाज यूकेको संस्थापक अधक्ष्य श्री चित्र बहादुर गुरुङ प्रमुख अथिति रहेको कार्यक्रममा मैथानेले आफ्नो नयाँ म्युजिक भिडियो…

पुरा खबर पढ्नुहोस्बेलायतको स्थानिय कलाकार दिपक मैथानेको नयाँ म्युजिक भिडियो “बैगुनी” सार्वजनिक

एनआरएनए यूकेको अधिबेशन एक हप्ता पछि, निर्वाचन तालिकामा पनि हेरफेर

एनआरएनए यूकेको अधिबेशन एक हप्ता पछि

उम्मेदवारी दर्ता जुलाई १९ तारिखमा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आज एक बिज्ञप्ती जारी गर्दै आगामी जुलाई १८ तारिखलाई तय गरेको राष्ट्रिय पेरिषदको अधिबेशन एक हप्ता पछि सारेरा आगामी जुलाई २५ तारिख आईतवार २०२१ मा सारेको छ ।…

पुरा खबर पढ्नुहोस्एनआरएनए यूकेको अधिबेशन एक हप्ता पछि, निर्वाचन तालिकामा पनि हेरफेर

बुद्धिस्ट गुम्बा रिडीङ युकेले दश लाख पन्चानब्बे हजार दान सहयोग

बुद्धिस्ट गुम्बा रिडीङ युकेले दश लाख पन्चानब्बे हजार दान सहयोग

रिडिङ, बर्कसायर । बुद्धिस्ट गुम्बा रिडीङ युकेले २५६५औं बुद्ध जयन्ति र सागा धाव पुर्णिमा तिथिको सुअबसर पारेर नेपालमा निर्माणाधीन गुम्बाहरुको लागि रु १०,९५,०००/- ((अक्षरुपी दस लाख पन्चानब्बे हजार) दान सहयोग प्रदान गरेको कुरा बुद्धिस्ट गुम्बा रिडीङ युकेको महासचिब कमल कोंने…

पुरा खबर पढ्नुहोस्बुद्धिस्ट गुम्बा रिडीङ युकेले दश लाख पन्चानब्बे हजार दान सहयोग

यस्तो छ एनआरएनए यूकेको अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राईको घोषणापत्र

अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राई

लण्डन । एनआरएनए यूकेको २१ – २३ चुनाव नजिकिदै गर्दा उम्मेदवारहरुले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम शुरु भएको छ । आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नेमा अधक्ष्यको प्रत्यासी मध्ये एक, एकमात्र महिला उम्मेदवार रोजिना प्रधान राईले हिजो जुलाई ७…

पुरा खबर पढ्नुहोस्यस्तो छ एनआरएनए यूकेको अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राईको घोषणापत्र

एनआरएनए यूकेको सदस्यता दर्ता प्रकृयामा त्रुटी भएको अधक्ष्यको प्रत्यासी दिपक श्रेष्ठ

सदस्यता प्रमाणिकरणमा त्रुटी भएको अधक्ष्यको प्रत्यासी दिपक श्रेष्ठ

लण्डन । एनआरएनए बिधान बमोजिम अधिकांस राष्ट्रिय परिषदहरुमा अहिले राष्ट्रिय अधिबेसन गर्ने र नयाँ कार्यसमिती गठन गर्ने चटारो चलिरहेको छ । अमेरिका लगायत केही देशहरुमा नयाँ कार्यसमिती गठन भईसकेको छन । एनआरएनएको जननी भुमी यूकेमा पनि यही जुलाई महिनाको आखिरीमा…

पुरा खबर पढ्नुहोस्एनआरएनए यूकेको सदस्यता दर्ता प्रकृयामा त्रुटी भएको अधक्ष्यको प्रत्यासी दिपक श्रेष्ठ

कोभ्याक्स सुविधा अन्तर्गत बेलायतले नेपाललाई थप खोप दिने, आगामी अगस्टभित्र उपलब्ध गराउने

कोभ्याक्स सुविधा अन्तर्गत बेलायतले नेपाललाई थप खोप दिने

एजेन्सी । कोभिड–१९ विरुद्धको खोप वितरण अभियान कोभ्याक्स सुविधा अन्तर्गत बेलायतबाट खोपको दोस्रो खेप अगस्ट महीनासम्ममा नेपाल आइपुग्ने भएको छ । दक्षिण एसिया र कमनवेल्थका लागि बेलायतका स्टेट मिनिस्टर तारिक अहमदले ३० जूनमा बेलायती संसद् ‘हाउस अफ कमन्स’का सांसद जोन…

पुरा खबर पढ्नुहोस्कोभ्याक्स सुविधा अन्तर्गत बेलायतले नेपाललाई थप खोप दिने, आगामी अगस्टभित्र उपलब्ध गराउने