एनआरएनए यूकेको अधक्ष्यमा प्रेम गाहा मगर बिजयी

अधक्ष्यमा प्रेम गाहा मगर बिजयी

लण्डन । एनआरएनए यूकेको आगामी २०२१-२३ कार्यसमितिको लागि पहिलो चोटी अनलाइन मार्फत गरिएको मतदान (भोटिङ)मा प्रेम गाहा मगर बिजयी हुनुभएको छ । अगष्ट २ र ३ तारिखमा अनलाइन मार्फत सम्पन्न भोटिङमा प्रेम गाहा मगरले ४ हजार ५७४ मत पाएका थिए…

पुरा खबर पढ्नुहोस्एनआरएनए यूकेको अधक्ष्यमा प्रेम गाहा मगर बिजयी

तमु समाज यूकेले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गर्‍यो

तमु समाज यूकेले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

नारायण सिंह गुरुङ । लण्डन । तमु समाज युकेले हिजो १ अगस्ट २०२१ आइतबारको दिन विम्बली स्थित आफ्नै सामुदायिक भवनमा एक भव्य समारोहको बीच सल्लाहकारहरु सहितको पाँचौं कार्यसमितिको सम्पूर्ण सदस्यहरुलाई धन्यवादको साथमा विदाई र नयाँ ट्रष्टिज सदस्यहरु र सल्लाहकारहरु सहितको…

पुरा खबर पढ्नुहोस्तमु समाज यूकेले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गर्‍यो

अनलाइनमा पनि लाइनमा बस्दै यूकेका एनआरएनए सदस्यहरु, अनलाइन भोटिङ जारी

एनआरएनए यूकेको निर्वाचन २ दिन पर सर्यो

लण्डन । एनआरएनए यूकेको आगामी २०२१-२३ कार्यसमितिको लागि अहिले अनलाइन भोटिङ जारी छ । अघि दिउसो मध्य १२ बजेबाट शुरु भएको अनलाइन भोटिङमा सर्भर ब्यस्त भएका कारण प्राय सदस्यहरुले भौतिक रुपमा मतदान गरेजस्तै अनलाइनमा पनि लाइन बस्दै (पालो कुर्दै) उत्साहजनक…

पुरा खबर पढ्नुहोस्अनलाइनमा पनि लाइनमा बस्दै यूकेका एनआरएनए सदस्यहरु, अनलाइन भोटिङ जारी

तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले नेपालसन्सारमा प्रकाशित समाचारको खण्डन

तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङ

लण्डन । बेलायतमा तमुहरुको (गुरुङहरुको) सबैभन्दा ठुलो संस्था तमु धि यूकेको बर्तमान अधक्ष्य हितकाजी गुरुङले आफ्नो नाम जोडेर बेलायतबाट सन्चालित अनलाइन समाचार पोर्टल नेपालसन्सारमा प्रकाशित “प्रचार समिति संयोजक हितकाजी गुरुङ भन्छन्, ‘निर्वाचनमा प्रेमलाई सघाउन स्वयमसेवकहरु तयार छन” भन्ने शिर्षकको समाचारमा…

पुरा खबर पढ्नुहोस्तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले नेपालसन्सारमा प्रकाशित समाचारको खण्डन

मतदाता नामवली उपलब्ध नगराए चुनाव बहिष्कार गर्ने प्रेम गाहा मगर समुहको चेतावनी

चुनाव बहिष्कार गर्ने प्रेम गाहा मगर समुहको चेतावनी

लन्डन । भोली अगष्ट २ तारिख सोमबार मध्य १२ बजेबाट अनलाईन मार्फत हुन लागेको एनआरएनए यूकेको चुनाबमा निर्बाचन आयोगले भेन्डोरलाई (चुनाब गराउने कम्पनीलाई) उपलब्ध गराउने मतदाता नामवली जस्ताको तस्तै अध्यक्ष उम्मेद्वार प्रेम गाहा मगरको समुहलाई पनि उपलब्ध गराउनुपर्ने माग राख्दै…

पुरा खबर पढ्नुहोस्मतदाता नामवली उपलब्ध नगराए चुनाव बहिष्कार गर्ने प्रेम गाहा मगर समुहको चेतावनी

एनआरएनए यूकेको निर्वाचन २ दिन पर सर्यो

एनआरएनए यूकेको निर्वाचन २ दिन पर सर्यो

लन्डन । एनआरएनए यूके निर्वाचन दुई दिन पर सारेको छ । मतदान आगामी अगष्ट २ तारिख सोमबारलाई तय गरेको छ । मतदान शुरु हुन केही घण्टा बांकी रहंदा निर्वाचन समितिले निर्वाचन दुई दिन पर सारेर २ अगष्ट सोमबार दिउसो १२…

पुरा खबर पढ्नुहोस्एनआरएनए यूकेको निर्वाचन २ दिन पर सर्यो

लन्डन निवासी गौरिका सिंहले टोकियो ओलिम्पिकमा आज प्रतिस्पर्धा गर्दै

गौरिका सिंहले टोकियो ओलिम्पिकमा आज प्रतिस्पर्धा गर्दै

लन्डन निवासी नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज नेपालको तर्फबाट पौडीमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो…

पुरा खबर पढ्नुहोस्लन्डन निवासी गौरिका सिंहले टोकियो ओलिम्पिकमा आज प्रतिस्पर्धा गर्दै

अपेक्षित भन्दा भब्य अनि सफल रुपमा १९औ गोरखा कप २०२१ सुसम्पन्न (फोटो फिचर)

अपेक्षित भन्दा भब्य अनि सफल रुपमा १९औ गोरखा कप सुसम्पन्न

भेटरान तर्फ ब्रिगेड ब्वायज क्लब र मेन (युथ)तर्फ यलजी लायन्स बिजयी ईन्द्र घोथाने ।२४ जुलाई २०२१ । ह्याम्पसायर, अल्डरसट । तमु धिं यूकेले हरेक बर्ष आयोजना गर्ने बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो खेलकुद कार्यक्रम- १९औ गोरखा कप २०२१ अपेक्षित भन्दा भब्य…

पुरा खबर पढ्नुहोस्अपेक्षित भन्दा भब्य अनि सफल रुपमा १९औ गोरखा कप २०२१ सुसम्पन्न (फोटो फिचर)

माग पूरा गराउन गोरखाहरुले लन्डनमा रिले अनशन

माग पूरा गराउन गोरखाहरुले लन्डनमा रिले अनशन

कृष्ण प्रसाद शर्मा लन्डन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोरखाहरुले बेलायतमा रिले अनशन शुरू गरेका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नम्बर १० डाउनिङ स्ट्रिटमा अनशन थालिएको…

पुरा खबर पढ्नुहोस्माग पूरा गराउन गोरखाहरुले लन्डनमा रिले अनशन