नेपाल सरकारद्वारा भूतपूर्व गोरखा सैनिकलाई अनसन फिर्ता लिन आह्वान

काठमाडौँ । मन्त्री परिषदको आज सोमबार बसेको बैठकले बेलायतमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसन लगायत अन्य विरोध कार्यक्रमप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको र सबै बिरोध कार्यक्रमहरु फिर्ता लिन आह्वान गरेको कुरा सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय…