नेपाललाई ‘रेड लिष्ट’ बाट हटाउन पहलका लागि दूतावासमा ज्ञापन

लन्डन । यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेड लिष्ट’ मा राखिरहंदा आमसमुदायमा समस्या परेको भन्दै त्यो हटाउन पहलका लागि दूतावासमा ज्ञापन बुझाएका छन् । बुधबार रोजीहिरा फाउण्डेशनकी अध्यक्ष रोजिनाप्रधान राईले दूतावास गएर राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन…








