बेलायतमा दशैंको टीका साइत विहान १० बजेर १ मिनेटमा

दशैंको टीका

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले एक बिज्ञप्ति जारी गर्दै बिदेशमा बस्नुहुने नेपालीहरुका लागि यसपालिको दशैंको टीका लगाउने उत्तम साइत जानकारी गराएको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको…

पुरा खबर पढ्नुहोस्बेलायतमा दशैंको टीका साइत विहान १० बजेर १ मिनेटमा

स्थापना भएको झन्डै दुई दशकपछि एनआरएनए यूके बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता

एनआरएनए यूके बेलायतमा च्यारिटी संस्था

लन्डन । नेपाल सरकारबाट मन्यता प्राप्त प्रवासमा नेपालीहरुको सबैभन्दा ठुलो र एक मात्र संस्था गैर आवसीया नेपाली संघ यूके औपचारिक रुपमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको छ । बिगतका केही कार्य समितिहरु र निबर्तमान कार्यसमितिले यसलाई परोपकारी संस्थामा दर्ता गर्न…

पुरा खबर पढ्नुहोस्स्थापना भएको झन्डै दुई दशकपछि एनआरएनए यूके बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता

तमू सांस्कृतिक प्रतिष्ठान नेपाललाई सहयोग गर्न तमूधिं यूकेको वार्षिक परोपकारी रात्रिभोज सम्पन्‍न

तमूधिं यूकेको वार्षिक परोपकारी रात्रिभोज सम्पन्‍न

स्रोत- गोरखा मिडिया लन्डन २६ सेप्टेम्बर । तमू सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमू जेहन्दार गरिब विद्यार्थी छात्रवृत्ति अक्षयकोषको सहयोगार्थ तमु धिं यूकेले च्यारिटी रात्रिभोज भव्यताका साथ सम्पन्न गरेको छ । तमूधिं यूकेका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा सेप्टेम्बर २५ तारिख शनिबार…

पुरा खबर पढ्नुहोस्तमू सांस्कृतिक प्रतिष्ठान नेपाललाई सहयोग गर्न तमूधिं यूकेको वार्षिक परोपकारी रात्रिभोज सम्पन्‍न

लरी चालकहरुको अभावले बेलायतमा इन्धन संकट, अस्थायी भिसाको ब्यवस्था

बेलायतमा इन्धन संकट

लण्डन । बेलायतमा लरी चालकहरुको अभावले गर्दा पर्याप्त इन्धन र खाद्यन्न आपुर्ती नहुँदा संकट चुलिएको छ । बिशेष गरेर पेट्रोल स्टेसनहरुमा इन्धन भर्नेहरुको लामो लाइन (क्यु) देखेको छ । त्यस्तै सुपर मार्केटहरुमा पनि खाद्यन्न अभाब हुने डरले मानिसहरुलाई धेरै मात्रमा…

पुरा खबर पढ्नुहोस्लरी चालकहरुको अभावले बेलायतमा इन्धन संकट, अस्थायी भिसाको ब्यवस्था

बेलायतको अल्डरसटमा भिक्टोरिया क्रस (भिसी) पाउने प्रथम गोरखा कुलवीर थापाको सालिक अनावरण

कुलवीर थापाको सालिक अनावरण

अल्डरसट, ह्याम्पसायर । बेलायतको अल्डरसटमा बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक आज अनावरण गरेको छ । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा थापाको मुर्ती स्थापना गरेको छ ।…

पुरा खबर पढ्नुहोस्बेलायतको अल्डरसटमा भिक्टोरिया क्रस (भिसी) पाउने प्रथम गोरखा कुलवीर थापाको सालिक अनावरण

कोठा नदिने सरस्वती प्रधानलाई जिल्ला अदालतले एक लाख १५ हजार धरौटी तिर्न आदेश

सञ्चारकर्मी रुपा सुनुवार

काठमाडौँ – दलित भएकै आधारमा कोठा नदिएको आरोप खेपेकी सरस्वती प्रधानसँग काठमाडौँ जिल्ला अदालतले एक लाख १५ हजार धरौटी तिर्न आदेश दिएको छ । बबरमहलकी प्रधानले तनहुँकी सञ्चारकर्मी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् ।…

पुरा खबर पढ्नुहोस्कोठा नदिने सरस्वती प्रधानलाई जिल्ला अदालतले एक लाख १५ हजार धरौटी तिर्न आदेश

एनआरएन चुनाबमा नेपाली काङग्रेसले कूल आचार्यको टीमलाई समर्थन

कूल आचार्य

काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा कूल आचार्यलाई समर्थन गर्ने भएको छ । आज राजधानीमा बसेको कांग्रेस पदाधिकारी बैठकले आचार्यलाई समर्थन जनाउने अनौपचारिक निर्णय गरेको हो । बैठकमा कांग्रेसको जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले एनआरएन चुनावको विषय…

पुरा खबर पढ्नुहोस्एनआरएन चुनाबमा नेपाली काङग्रेसले कूल आचार्यको टीमलाई समर्थन

एनआरएनएको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु, लण्डनमा औपचारिक समुध्द्घाटन

एनआरएनएको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

लन्डन । एनआरएनएको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु भएको छ । अनऔपचारिक रुपमा हिजो सेप्टेम्बर १७ तारिख शुक्रबारबाट शुरु भएता पनि आज सेप्टेम्बर १८ तारिख शनिबार लण्डन स्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात…

पुरा खबर पढ्नुहोस्एनआरएनएको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु, लण्डनमा औपचारिक समुध्द्घाटन

कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मितेरी संघ यूकेको नयाँ कार्यसमिति गठन

ताङतिङमा मितेरी संघ यूकेको नयाँ कार्यसमिती गठन

थमन गुरुङ, भुपु सचिब ताङतिङ युवा क्लब । भदौ ३१ गते । कास्कीको पर्यटकिय गाउँ ताङतिङ मितेरी संघ यूकेको नयाँ कार्यसमिति गठन गरिएको छ । मादी गाउँपालिका वडा नं.-२ ताङतिङको माखु स्थित सामुदायिक सभाहलमा ताङतिङ समाज यूकेको अधक्ष्य तथा निबर्तमान…

पुरा खबर पढ्नुहोस्कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मितेरी संघ यूकेको नयाँ कार्यसमिति गठन