जनसम्पर्क समिति बेलायतको सभापतिमा पुनः युवराज गुरुङ, चक्रिय प्रणालीमा थप ३ अध्यक्षहरु

लण्डन । नोभेम्बर २७ तारिख शनिबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनशिप रेस्टुरेन्टमा सम्पन्न नेपाली जनसम्पर्क समिति बेलायतको पाँचौ महाधिबेशनले युवराज गुरुङलाई पुन: सभापतिमा सर्वसम्मत चयन गरेका छन् । निर्वाचन समितिका सदस्यसचिव खुशि लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो पटक चक्रिय…








