किर्तिमानी धावक ले.रि.कुशाङ गुरुङ सहारा युकेको अध्यक्षमा सर्वसम्मत निर्वाचित

सहारा यूकेको १३औ साधरण सभा तथा छैटौ अधिवेशनले निबर्तमान उपाध्यक्ष ले.रि.कुशाङ गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । आज शनिबार अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न छैटौ अधिवेशनले कुशाङलाई अध्यक्ष पदमा निर्बाचित गरेको हो । साथै सोही महाधिबेशनले आगामी दुई वर्षका…







