बेलायतबाट राजदूत आचार्यकाे अग्रिमा आयो

राजदूत ज्ञानचन्द्र आचार्य

काठमाडौँ– बेलायत, भारत र अमेरिकाका लागि प्रस्ताविक राजदूतहरूमध्ये बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायत सरकारले अग्रिमा (सहमति) दिएको छ । बेलायतस्थित नेपाली दूतावासले प्राप्त अग्रिमा परराष्ट्र मन्त्रालयमा पठाइसकिएको पुष्टी गरेको छ । भारत र अमेरिकामा सहमतिका लागि पठाएका प्रस्ताव…

पुरा खबर पढ्नुहोस्बेलायतबाट राजदूत आचार्यकाे अग्रिमा आयो

वार्षिकोत्सवको अवसरमा गोर्खा मिडिया यूकेले गुरुङ, पुन र लामालाई सम्मानित

गोर्खा मिडिया यूके

युकेबाट संचालित गोर्खा मिडिया डट कमले आफ्नो वार्षिकोत्सवको अवसरमा सँस्कृतिकर्मी गमबहादुर गुरुङ(गजेन्द्र), लोकगायिका नन्दा पुन, प्राविधीक क्षेत्रका वेज डिजाइजर ओम लामालाई सम्मान गरेको छ । गत भदौ २९ गते एक वर्ष पुरा गरी दोश्रोवर्षमा प्रवेशको अवसरमा जुम भचुअल मार्फत प्रथम…

पुरा खबर पढ्नुहोस्वार्षिकोत्सवको अवसरमा गोर्खा मिडिया यूकेले गुरुङ, पुन र लामालाई सम्मानित

फोटोग्राफर मिलन तमु र आरके गुरुङको रोधीघर भाग ३ आउँदै

आरके गुरुङ र फोटोग्राफर मिलन तमु

लन्डन । रोधीघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (RK) गुरुङले तेस्रो भाग ल्याउने तयारी थालेका हुन् । नयाँ बन्ने रोधीघर भाग ३ मा नेपाली…

पुरा खबर पढ्नुहोस्फोटोग्राफर मिलन तमु र आरके गुरुङको रोधीघर भाग ३ आउँदै

भर्च्युल माध्यमबाट केन्टबासी गुरुङहरुले तो-ल्होसार भब्यताका साथ मनाए

केन्टबासी गुरुङहरु

गोलमान गुरुङ । गुरुङ सोसाइटी केन्ट यूकेले पौष १५ कै साँझ (बिहिबार ३० डिसेम्बर २०२१) भर्चुअल माध्यमबाट तो-ल्होसार धुमधाम सँग मनाएको छन । समाजका महासचिव गोलमान गुरुङले सञ्चालन गरेको कार्यक्रममा ७ औँ कार्यसमितिद्वारा समाजले आफूहरुले गरेका विभिन्न गतिविधिहरुलाई समेटेर करिब…

पुरा खबर पढ्नुहोस्भर्च्युल माध्यमबाट केन्टबासी गुरुङहरुले तो-ल्होसार भब्यताका साथ मनाए

गोर्खा सैनिकका मागबारे वार्ता गर्न नेपाल सरकारले गृहकार्य शुरु

गोर्खा सैनिक

बेलायत डिसेम्बरमै नै वार्ता थाल्न सहमत भए पनि नेपाल सरकारले समयमा गृहकार्य नगर्दा ढिलाइ, वार्ता गर्ने जिम्मा राजदूतलाई दिइने जगदीश्वर पाण्डे काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खाको मुद्दाका सवालमा नेपाली राजदूतको नेतृत्वमा बेलायतसँग कूटनीतिक वार्ता गर्न सरकारले गृहकार्य थालेको छ ।…

पुरा खबर पढ्नुहोस्गोर्खा सैनिकका मागबारे वार्ता गर्न नेपाल सरकारले गृहकार्य शुरु

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित

कोरोना भाइरस

बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले…

पुरा खबर पढ्नुहोस्बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित

विबिध कार्यक्रमसहित हर्षोलासकासाथ तमु धिं यूकेले तो-ल्होछार मनाइयो

तमु धिं यूकेले तो-ल्होछार

अल्डरसट । गत बर्ष कोभिड १९ कारण भर्च्युल ल्होछार मनाएको तमु धिं यूकेले यसपटक भने अल्डरसट स्थित एम्पायर हलमा बिबिध कार्यक्रमसहित हर्षोलासकासाथ भब्य अनि सभ्य रुपमा “तो ल्हो/बाघ बर्ग” ल्होछार मनाएको छ । हिजो डिसेम्बर २६ तारिख २०२१ साल आइतबार…

पुरा खबर पढ्नुहोस्विबिध कार्यक्रमसहित हर्षोलासकासाथ तमु धिं यूकेले तो-ल्होछार मनाइयो

तमु धिं यूकेको ल्होछार कार्यक्रमको तयारी पुरा, उपाध्यक्ष तथा संयोजक जुमकाजी गुरुङ

तमु धिं यूकेको ल्होछार

कोभिड बिरुध्दको दुबै डोज खोप अनिवार्य लगाएको हुनुपर्ने । प्रबेशद्वारमा ज्वरो वा तापक्रम नाप्ने र आवश्यक लागेमा र्यानडोम कोभिड परिक्षण पनि गरिने । लण्डन । तमु धिं यूकेको उपाध्यक्ष तथा ल्होछार कार्यक्रम २०२१ संयोजक जुमकाजी गुरुङले तमु यूकेको ल्होछार कार्यक्रम…

पुरा खबर पढ्नुहोस्तमु धिं यूकेको ल्होछार कार्यक्रमको तयारी पुरा, उपाध्यक्ष तथा संयोजक जुमकाजी गुरुङ

पुनम गुरुङको संयोजकतामा नेपाली नयाँ बर्षमा ‘नेपाल रन’ दौड आयोजना गरिने

नेपाल रन

बेजिङ्स्टोक् । एनआरएनए यूकेको निबर्तमान अध्यक्ष महिला नेत्री पुनम गुरुङको संयोजकतामा नेपाली नयाँ बर्ष २०७९ सालको शुभ अबसरमा आगामी अप्रिल १७ तारिख २०२२ साल आइतबार यूकेमा नेपालीहरुको घना बस्ती रहेको अर्को क्षेत्र बेजिङस्टोकमा “नेपाल रन” दौड आयोजना गरिने भएको छ…

पुरा खबर पढ्नुहोस्पुनम गुरुङको संयोजकतामा नेपाली नयाँ बर्षमा ‘नेपाल रन’ दौड आयोजना गरिने