नारी दिवसको उपलक्ष्यमा नेपाली समाज विल्टसायर यूकेद्वारा बृक्षारोपण

विल्टसायर । नेपाली समाज विल्टसायर यूकेले नारी दिवसको शुभ अबसरमा बढ्दो जलवायु परिवर्तनलाई मध्यनजर गर्दै बृक्षारोपण गरेको छ । नेपाली समाज विल्टसायर यूकेका अध्यक्ष तथा बेलायतको आगामी स्थानीय चुनावमा काउन्सिलरका उम्मेदवार ज्ञान गुरुङको अनुसार जलवायु परिवर्तनको गम्भिर्यातालाई मनन गरेर यस…







