क्वोने (घोताने/घोन्डे) समाज यूकेको आयोजनामा प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङको पहिलो कन्सर्ट

एलिना गुरुङको पहिलो कन्सर्ट

अल्डरसट । क्वोने (घोताने घोन्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा समाजको छैटौ भाईखलक तथा चेलीबेटी भेटघाट कार्यक्रम-२०२२ को लागि समाजकै निमन्त्रणामा नेपालबाट यूके आएकी प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङको पहिलो कन्सर्ट हिजो २६ मार्च २०२२ तारिख शनिबार अल्डरसट स्थित…

पुरा खबर पढ्नुहोस्क्वोने (घोताने/घोन्डे) समाज यूकेको आयोजनामा प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङको पहिलो कन्सर्ट

चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा समाजसेवी अ.ले. चन्द्रबहादुर गुरुङ सर्बसम्मत चयन

चन्द्रबहादुर गुरुङ

हुम गुरुङ । पोखरा, २३ फागुन । चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समितिको प्रथम अधिवेशन हिजो पोखरामा सम्पन्न भएको छ । चारभञ्ज्याङ तमु समाज पोखरामा सम्पन्न अधिवेशनले समन्वय समितिको संस्थापक एवम चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष अनेरी लेप्टेनेण्ट चन्द्रबहादुर…

पुरा खबर पढ्नुहोस्चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा समाजसेवी अ.ले. चन्द्रबहादुर गुरुङ सर्बसम्मत चयन

नारी दिवसको उपलक्ष्यमा नेपाली समाज विल्टसायर यूकेद्वारा बृक्षारोपण

नेपाली समाज विल्टसायर

विल्टसायर । नेपाली समाज विल्टसायर यूकेले नारी दिवसको शुभ अबसरमा बढ्दो जलवायु परिवर्तनलाई मध्यनजर गर्दै बृक्षारोपण गरेको छ । नेपाली समाज विल्टसायर यूकेका अध्यक्ष तथा बेलायतको आगामी स्थानीय चुनावमा काउन्सिलरका उम्मेदवार ज्ञान गुरुङको अनुसार जलवायु परिवर्तनको गम्भिर्यातालाई मनन गरेर यस…

पुरा खबर पढ्नुहोस्नारी दिवसको उपलक्ष्यमा नेपाली समाज विल्टसायर यूकेद्वारा बृक्षारोपण

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरे पदबहाली

राजदूत ज्ञानचन्द्र आचार्य

लन्डन — बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुधबार दिउँसो पदबहाली गरेका छन् । लण्डन आएकै दिन आचार्यले पदबहाली गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनी बेलायतका लागि २२ औँ नेपाली राजदूत हुन् । चार महिनादेखि राजदूतविहीन लन्डन…

पुरा खबर पढ्नुहोस्बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरे पदबहाली

आँधी “युनिस”को कारण बेलायतमा तीन जनाको मृत्‍यु, तीस बर्षा यताकै शक्तिशाली आँधी

आँधी "युनिस"

बेलायतमा तीस वर्षयताकै सबैभन्दा शक्तिशाली मानिएको “युनिश” आँधीका कारण दुई जनाको मृत्‍यु र जनजीवन प्रभावित भएको छ । उत्तरी लण्डनमा ३० वर्षकी एक महिलाको कारमा रुख ढल्दा मृत्यु भएको थियो भने मर्सीसाइडमा ५० वर्षका एक पुरुषको आँधीले उडाएर ल्याएको बस्तु…

पुरा खबर पढ्नुहोस्आँधी “युनिस”को कारण बेलायतमा तीन जनाको मृत्‍यु, तीस बर्षा यताकै शक्तिशाली आँधी

प्रतिनिधि फेरिएको भन्दै एनआरएनए यूकेका ७ आइसीसी सदस्यको असुन्तुष्टी [विज्ञप्तिसहित]

७ जना एनआरएनए आइसीसी सदस्यहरु

लन्डन । बेलायतबाट निर्वाचित ७ जना एनआरएनए आइसीसी सदस्यहरुले गत अक्टोबरमै हुनुपर्ने गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा निर्वाचन आजसम्म पनि नभएकोमा असन्तुष्टि जनाएका छन् । सात आइसीसी सदस्य; दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई,…

पुरा खबर पढ्नुहोस्प्रतिनिधि फेरिएको भन्दै एनआरएनए यूकेका ७ आइसीसी सदस्यको असुन्तुष्टी [विज्ञप्तिसहित]

फोटो पत्रकार मिलन तमु र आरके गुरुङले ल्याए ‘रोधीघर आँगन-३’ [ भिडियो ]

रोधीघर आँगन-३

लन्डन १२ फेब्रअरी । गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं बेलायतवासी फोटो पत्रकार मिलन तमुको शब्द रचनामा रहेको मौलिक गीत ‘रोधीघर आँगन-३’ सार्वजनिक भएको छ । सर्जक तमुको स्वर्गिय मुवा दिलकुमारी गुरुङप्रति समर्पित रहेको उक्त गीतको औपचारिक रुपमा हिजो फेब्रुअरी १२…

पुरा खबर पढ्नुहोस्फोटो पत्रकार मिलन तमु र आरके गुरुङले ल्याए ‘रोधीघर आँगन-३’ [ भिडियो ]

पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेको परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न

पोखरेली मंच यूके

बेजिङस्टोक । आगमी चैत्र महिनामा पोखरामा दुई चरणमा सम्पन्न हुन गईरहेको पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेले गत २९ जनवरी २०२२ साल शनिबार बेजिङस्टोक स्थित कार्निभल हल कम्युनिटी सेन्टरमा परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट चार लाख…

पुरा खबर पढ्नुहोस्पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेको परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न

घान्द्रुकको ज्ञान गुरुङ कन्सर्भेटिभ पार्टीबाट काउन्सिलर उम्मेदवार

ज्ञान गुरुङ

लण्डन । बेलायतमा नेपालीहरु संख्या बढेसँगै स्थानीय राजनीतिमा पनि नेपालीहरुको संलग्नता तथा उपस्थिति बढ्दै गएको छ । बिशेष गरेर ब्रिटिश गोर्खाबाट अबकाश प्राप्त गोर्खा भेटरानहरुको चासो तथा संलग्नता बेलायती राजनीति क्षेत्रमा बढ्दै गएको छ । बेलायतमा आगामी मे महिनामा हुने…

पुरा खबर पढ्नुहोस्घान्द्रुकको ज्ञान गुरुङ कन्सर्भेटिभ पार्टीबाट काउन्सिलर उम्मेदवार