लिग २ खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

नेपाली क्रिकेट टोली

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम आज मंगलबार बिहान ओमान प्रस्थान गरेका छन्। आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान…

पुरा खबर पढ्नुहोस्लिग २ खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

फिफा वरियतामा नेपाल तीन स्थान माथि, १६८औँ स्थानमा

फिफा वरियतामा नेपाल

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो…

पुरा खबर पढ्नुहोस्फिफा वरियतामा नेपाल तीन स्थान माथि, १६८औँ स्थानमा

साताको १० लाख पाउ‍ण्ड तलबमा पीएसजीसँग मेस्सीको सम्झौता

लियोनल मेस्सी

एजेन्सी । विश्व फुटबलमा सुपर स्टार फुटबल खेलाडी लियोनल मेस्सी यो सिजनमा नयाँ क्लब र नयाँ जर्सीमा देखिने भएका छन । दुई दशकसम्म बार्सिलोनाको जर्सीमा देख्नेका लागि मेस्सीले अब लगाउने जर्सी केहि नयाँ लाग्छ सक्छ । तर अबको दुई देखि…

पुरा खबर पढ्नुहोस्साताको १० लाख पाउ‍ण्ड तलबमा पीएसजीसँग मेस्सीको सम्झौता

आस्मिता आले टोटेनह्यम फुटबल क्लबमा अनुबन्धित

आस्मिता आले

लण्डन । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि एस्टोन भिल्लासँग अनुबन्धन रहेको अस्मिता आलेले अहिले क्लब परिवर्तन गरेर बेलायतको अर्को सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबसँग अनुबन्धन गरेकी छिन् । अस्मिताले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने…

पुरा खबर पढ्नुहोस्आस्मिता आले टोटेनह्यम फुटबल क्लबमा अनुबन्धित

म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टर कम्युनिटी शिल्ड बिजेता

म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टर कम्युनिटी शिल्ड बिजेता

लण्डन । प्रिमियर लिग विजेता र एफए कप विजेताबिच सिजन सुरु हुनु भन्दा अगाडी वा सिजनको सुरुवात गर्न खेलिने कम्युनिटी शिल्डमा प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई पराजित गर्दै एफए कप बिजेता लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । केलेची…

पुरा खबर पढ्नुहोस्म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टर कम्युनिटी शिल्ड बिजेता

लियोनेल मेस्सीले बार्सिलोना क्लब छाड्ने निश्चित

लियोनेल मेस्सी

एजेन्सी । आर्जेन्टीनाका कप्तान अनि स्पेनी क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनेल मेस्सीले उक्त क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएको थियो तर अब त्यो सम्भव नभएको सो क्लबले जनाएको छ । ‘वित्तीय एवम् संरचनागत अवरोधहरू’का कारण उनको सम्झौता नवीकरण नहुने क्लबले…

पुरा खबर पढ्नुहोस्लियोनेल मेस्सीले बार्सिलोना क्लब छाड्ने निश्चित

प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद मिल्यो

अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद मिल्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’मा पछिल्लो समय पेचिलो बन्दै गएको विषय हो प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको विवाद । वरिष्ठ उपाध्यक्षले आफूलाई दु:ख दिएको कारण आफूले राजीनामा दिने प्रशिक्षकले सामाजिक सञ्जालमा पोस्ट गरेपछि एन्फामा माहोल…

पुरा खबर पढ्नुहोस्प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद मिल्यो

पारस खड्काको सन्यास र क्रिकेटसँग उनकाे साइनाे

पारस खड्काको सन्यास

काठमाडाैँ । सन् २०१९ काे अक्टुबर १५ मा नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे कप्तानबाट पारस खड्काले दिएकाे राजीनामा जति अप्रत्यासित थियाे ठीक त्यसैगरि उनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे निर्णय सार्वजनिक गरेका छन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कुराकाे कुनै…

पुरा खबर पढ्नुहोस्पारस खड्काको सन्यास र क्रिकेटसँग उनकाे साइनाे

टोकियो ओलम्पिकमा सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्

सरस्वती चौधरी

काठमाडौँ : एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन् । एक सय मिटर महिला दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरेकी थिइन् ।…

पुरा खबर पढ्नुहोस्टोकियो ओलम्पिकमा सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्