युवा फुटबलर कुञ्जन गुरुङले लण्डन म्याराथन दौडेर ४ हजार पाउण्ड उठाए

कुञ्जन गुरुङ

स्वास्थ्य सेवाका लागि कार्यरत संस्था स्विइनफेन च्यारिटेवल ट्रष्ट यूकेका लागि च्यारिटी संकलन गर्न लण्डन म्याराथनमा सहभागी भएका कुञ्जनले ४ हजार ५१ पाउण्ड अर्थात नेपाली रुपैयाँ करिव ६ लाख ५० हजार संकलन गरेका छन् । लन्डन । हिजो अक्टोबर ३ तारिख…

पुरा खबर पढ्नुहोस्युवा फुटबलर कुञ्जन गुरुङले लण्डन म्याराथन दौडेर ४ हजार पाउण्ड उठाए

डेब्यु खेलमा रोनाल्डो चम्कदाँ म्यान्चेस्टर युनाइटेडको शानदार जित

रोनाल्डो चम्कदाँ म्यान्चेस्टर युनाइटेडको शानदार जित

ओल्ड ट्राफोर्ड, म्यान्चेस्टर । डेब्यु खेलमा क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा म्यान्चेस्टर युनाईटेडले जित हासिल गरेको छ । ओल्ड ट्राफोर्डमा शनिबार राति सम्पन्न ईङ्गलिश प्रिमियर लिगको खेलमा म्यान युले न्युकासल युनाईटेडमाथि ४-१ गोल अन्तरको जित निकालेको हो । म्यान युको…

पुरा खबर पढ्नुहोस्डेब्यु खेलमा रोनाल्डो चम्कदाँ म्यान्चेस्टर युनाइटेडको शानदार जित

१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

एजेन्सी । बेलायती किशोरी इमा राडुकानुले नयाँ इतिहास बनाएकी छिन । १८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि जित्दै नयाँ इतिहास बनाएकी छिन । इमाले बेलायतका लागि सन् १९७७ पछि यूएस ओपनको उपाधि जितेकी हुन । ४४…

पुरा खबर पढ्नुहोस्१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

किशोरी च्याम्पियनको पर्खाइमा यूएस ओपन

किशोरी च्याम्पियनको पर्खाइमा यूएस ओपन

एजेन्सी । यूएस ओपनको महिलातर्फको उपाधिका लागि दुई किशोरी भिड्ने भएका छन् । बिहीबार भएका अन्तिम चारका भिडन्तहरूमा बेलायती १८ वर्षिय इम्मा राडुकानु र क्यानडाकी १९ वर्षिय लेयला फर्नान्डेज विजयी भएपछि यसपटकको फाइनल दुई युवा खेलाडीबीच हुने पक्का भएको भएको…

पुरा खबर पढ्नुहोस्किशोरी च्याम्पियनको पर्खाइमा यूएस ओपन

फिफाद्वारा इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी सम्बन्धमा अनुसन्धान

रंगभेदी सम्बन्धमा अनुसन्धान

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको छानबिनका सुरु गरेका छ । बिहीबार राति भएको विश्वकप छनौट अन्तर्गत इंग्ल्याण्डले हंगेरीलाई ४–० ले पराजित गरेको थियो । सो खेलमा इंग्ल्याण्डका रहीम स्ट्रर्लिङ्ग र जुड बेलिङ्घमलाई निशाना…

पुरा खबर पढ्नुहोस्फिफाद्वारा इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी सम्बन्धमा अनुसन्धान

रोनाल्डोको विश्व किर्तिमनी गोलमा पोर्चुगलको शानदार जित

रोनाल्डोको विश्व किर्तिमनी गोल

एजेन्सी । क्रिष्टियानो रोनाल्डोको विश्व किर्तिमानी गोलमा पोर्चुगलले फिफा विश्वकप छनौटको खेलमा रिपब्लिक अफ आयरल्याण्डामाथि शानदार जित हासिल गरेको छ । बुधबार राति पोर्चुगलको स्टाडियो डो अल्गार्भेमा सम्पन्न विश्वकपको छनौट खेलको अन्तिम समयतिर रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई आयरल्याण्डमाथि २–१…

पुरा खबर पढ्नुहोस्रोनाल्डोको विश्व किर्तिमनी गोलमा पोर्चुगलको शानदार जित

राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिए राजीनामा

रासस । नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिनुभएको छ । राष्ट्रिय क्रिकेट टोलिसँगै ओमान भ्रमणमा रहनुभएका उहाँले नेपाल क्रिकेट संघ (क्यान)लाई इमेल पठाएर राजिनामा दिएको जानकारी गराउनुभएको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उहाँको राजिनामाको पुष्टि…

पुरा खबर पढ्नुहोस्राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिए राजीनामा

रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेडको प्रिमियर लिग जित्ने आशा

रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेड

एजेन्सी । धेरै अनुमानविपरित क्रिष्टियानो रोनाल्डो अन्ततः म्यानचेस्टर युनाईटेडमा आबद्ध भएका छन् । शुक्रबार राती म्यानचेस्टर सिटीसँगको आबद्धता प्रयास असफल भएपछि रोनाल्डो र म्यानचेस्टर युनाईटेडबीच सम्झौता भएको हो । स्पेनिस महारथी रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टस छाडेर आफ्नो पुरानै…

पुरा खबर पढ्नुहोस्रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेडको प्रिमियर लिग जित्ने आशा

रियल म्याड्रिडले एम्बाप्पेलाई एक सय ६० मिलियनको प्रस्ताव

एम्बाप्पेलाई एक सय ६० मिलियनको प्रस्ताव

एजेन्सी । स्पेनी ला लिगा टोली रियल मड्रिडले पेरिस सेन्ट जर्मेनका फरवार्ड क्लियन एम्बाप्पेका लागि एक सय ६० मिलियन युरोको प्रस्ताव राखेको छ । विश्वकप विजेता फ्रेन्च खेलाडी एम्बाप्पे पेरिसमा सन् २०१७ मा १ सय ६५ मिलियन पाउन्डमा अनुबन्ध भएका…

पुरा खबर पढ्नुहोस्रियल म्याड्रिडले एम्बाप्पेलाई एक सय ६० मिलियनको प्रस्ताव