जोकोभिचले अष्ट्रेलियन ओपन टेनिस-२०२२ खेल्न नपाउने

नोभाक जोकोभिच

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने निश्चित भएको छ । कोरोना भाइरसविरुद्धको खोप नलगाएका सर्वियाका जोकोभिचले अष्ट्रेलियामा बस्न पाउने मुद्दा हारेपछि उनको अष्ट्रेलियन ओपन खेल्ने सम्भावनाको अन्त्य भएको हो । अष्ट्रेलियाको संघीय अदालतले…

पुरा खबर पढ्नुहोस्जोकोभिचले अष्ट्रेलियन ओपन टेनिस-२०२२ खेल्न नपाउने

कप्तान नरहँदैमा मेरो खेल जीवन सकिँदैन-ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्र मल्ल

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले कप्तानबाट हटाउँदैमा आफ्नो खेल जिवन नसकिने बताएका छन् । खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीचको विवादले केही सातादेखि तातेको घरेलु क्रिकेटको विवाद अन्तत समाधान भएको छ । आइतबार क्यान…

पुरा खबर पढ्नुहोस्कप्तान नरहँदैमा मेरो खेल जीवन सकिँदैन-ज्ञानेन्द्र मल्ल

नेपाल क्रिकेट संघ र खेलाडीबीचको ‘सबै विवाद समाधान’

नेपाल क्रिकेट संघ

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीबीच रहेको विवाद समाधान भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेका अनुसार सोमबार बिहान खेलाडी र क्यानबीचको वार्तामा ‘सबै विवाद समाधान’ भएको हो । क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत…

पुरा खबर पढ्नुहोस्नेपाल क्रिकेट संघ र खेलाडीबीचको ‘सबै विवाद समाधान’

मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का

मछिन्द्र क्लब

मछिन्द्र क्लबले (एशियाली फुटबल महासंघ) एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा आइतबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र एएफसी कप छनोटका लागि छानिएको हो ।…

पुरा खबर पढ्नुहोस्मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का

पूर्व कप्तान ज्ञानेन्द्रले माँगे बिहानसम्मको समय, बिनोदसहित ४ खेलाडी जोडिए बन्द प्रशिक्षणमा

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेमामा रहेका १३ जना खेलाडीसँग छलफल गरेर सोमबार बिहान निर्णय दिने गरी नेपाल क्रिकेट संघ (क्यान) सँग समय माँग गरेका छन् । क्यानले सोमबार बिहान ९ बजे सम्मको समयसिमा…

पुरा खबर पढ्नुहोस्पूर्व कप्तान ज्ञानेन्द्रले माँगे बिहानसम्मको समय, बिनोदसहित ४ खेलाडी जोडिए बन्द प्रशिक्षणमा

मेस्सीलाई कीर्तिमानी सातौं पटक बालोन डी ओर

लियोनल मेस्सी

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष…

पुरा खबर पढ्नुहोस्मेस्सीलाई कीर्तिमानी सातौं पटक बालोन डी ओर

कतार विश्वकप-२०२२ मा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्रहरु

कतार विश्वकप-२०२२

एजेन्सी । आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।…

पुरा खबर पढ्नुहोस्कतार विश्वकप-२०२२ मा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्रहरु

अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप २०२१

अष्ट्रेलिया

एजेन्सी । काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको…

पुरा खबर पढ्नुहोस्अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप २०२१

भारतले रोहित शर्मालाई क्रिकेट टिमको कप्तान बनाए

रोहित शर्मा

दिल्ली — रोहित शर्मालाई विराट कोहलीको स्थानमा भारतको ट्वान्टी–२० क्रिकेट कप्तान बनाइएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मंगलबार जनाएको छ । भारत सोमबारमात्र ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न नसकेर बाहिरिएको थियो । सुपर १२ को अन्तिम खेलमा सोमबार नामिबियालाई ९ विकेटको पराजित गरे…

पुरा खबर पढ्नुहोस्भारतले रोहित शर्मालाई क्रिकेट टिमको कप्तान बनाए