फिफा विश्वकप २०२२का लागि अर्जेन्टिना टीम कतार आइपुगे

अर्जेन्टिना टीम

एजेन्सी । मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिना कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सोमबार कतारको दोहा पुगेको हो । विश्वकपको उपाधि दाबेदार टोलीको रूपमा लिइएको अर्जेन्टिना समूह ‘सी’…

पुरा खबर पढ्नुहोस्फिफा विश्वकप २०२२का लागि अर्जेन्टिना टीम कतार आइपुगे

जारी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने पाँच खेलाडी

सर्वाधिक विकेट लिने पाँच खेलाडी

एजेन्सी । अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा फेरि एकपटक श्रीलंकन बलर वानिन्दु हसारंगाले लिड गरिरहेका छन् । सन् २०२१ विश्वकपका सर्वाधिक विकेट टेकरले जारी विश्वकपमा पनि त्यो लय कायम राखेका छन् । आइतबारबाट समूह चरणका…

पुरा खबर पढ्नुहोस्जारी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने पाँच खेलाडी

विश्वकप २०२२ उपाधिको प्रमुख दावेदार ब्राजिल, युवा खेलाडीहरुको टीम

विश्वकपमा ब्राजिल

काठमाडौँ- कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपमा आफ्नो यात्रा सुरु गर्दा ब्राजिल एक उपाधि दाबेदारको रूपमा रहनेछ । ब्राजिल कीर्तिमानी ६ पटक विश्वकप जित्ने लक्ष्यसहित कतारको यात्रामा हुनेछ । तर, ब्राजिल युवा खेलाडीको भरमै विश्वकपको उपाधि उचाल्न चाहन्छ…

पुरा खबर पढ्नुहोस्विश्वकप २०२२ उपाधिको प्रमुख दावेदार ब्राजिल, युवा खेलाडीहरुको टीम

साफ महिला च्याम्पियनसीपमा नेपालको बिजयी सुरुवात

साफ महिला च्याम्पियनसीप

काठमाडौं, भदौ २१ गते । काठमाडौं, भदौ २१ गते । अनुभवी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरेपछि नेपालले छैटौं साफ महिला च्याम्पियनसिप फुटबलमा सुखद सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई…

पुरा खबर पढ्नुहोस्साफ महिला च्याम्पियनसीपमा नेपालको बिजयी सुरुवात

किरण चेम्जुङ र पलेशा गोबर्धन उत्कृष्ट खेलाडी पुरुस्कार

उत्कृष्ट खेलाडी

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई वर्षका उत्कृष्ट खेलाडी (सिनियर) को पुरस्कार प्रदान गरेको छ । किरणले पुरुष र पलेशाले महिलातर्फ…

पुरा खबर पढ्नुहोस्किरण चेम्जुङ र पलेशा गोबर्धन उत्कृष्ट खेलाडी पुरुस्कार

केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

टी-२० सिरिज

एजेन्सी । घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो । जितका…

पुरा खबर पढ्नुहोस्केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

सन्दीप लामिछाने

काठमाडौँ — नेपाली क्रिकेटर सन्दीप लामिछानेले तेस्रो लंका प्रिमियर लिग (एलपीएल) दाम्बुला जायन्ट्सबाट खेल्ने भएका छन् । लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन् । दाम्बुलाले अन्तर्राष्ट्रिय खेलाडी कोटामा डायमन्ड क्याटगोरीबाट स्पिनर…

पुरा खबर पढ्नुहोस्सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

पंकजविक्रम नेम्वाङ एन्फा अध्यक्षमा बिजयी

नेम्वाङ एन्फा अध्यक्षमा

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा नेम्वाङले ४५ मत पाए । त्यस्तै पराजित भएका शेर्पाले ३९ मत ल्याए…

पुरा खबर पढ्नुहोस्पंकजविक्रम नेम्वाङ एन्फा अध्यक्षमा बिजयी

आज च्याम्पियन्स लिग उपाधिका लागि लिभरपुल र रियल भिड्दै

च्याम्पियन्स लिग फुटबल

यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ । फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ । उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै…

पुरा खबर पढ्नुहोस्आज च्याम्पियन्स लिग उपाधिका लागि लिभरपुल र रियल भिड्दै