इङ्लिस प्रिमियर लिग अन्तर्गत: शिर्ष स्थानमा रहेका टिमहरुले बाराबरी खेल खेले

इङ्लिस प्रिमियर लिग अन्तर्गत गए रातिको खेलमा फुलह्यामसँग १-१ गोलको बराबरी खेलेपछि लिभरपुलले शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ। त्यसअघि शीर्षस्थानका टोटेनहमले पनि क्रिस्टल प्यालेससँग १-१ गोलकै बराबरी खेलेको थियो। दुवै क्लबको १२ खेलबाट २५ अंक छ। गोलअन्तरका आधारमा टोटेनहम शीर्षस्थानमा…

पुरा खबर पढ्नुहोस्इङ्लिस प्रिमियर लिग अन्तर्गत: शिर्ष स्थानमा रहेका टिमहरुले बाराबरी खेल खेले

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलहरु समाप्त कुन कुन क्लबहरु पुगे नक आउट चरणमा

२५ मंसिर काठमाडौं । नाटकिय केही दिनपछि च्याम्पियन्स लिग समूह चरणको खेलहरु सकिए । स्पेनिस जायन्ट रियल मड्रिड नकआउट चरणमा पुग्दा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड समूह चरणबाटै बाहिरियो । समूह चरणको खेलमा दे देखियो ? कुन टिम बलियो देखियो, कुन देखिएन…

पुरा खबर पढ्नुहोस्च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलहरु समाप्त कुन कुन क्लबहरु पुगे नक आउट चरणमा

एकैपटक विश्वकप, गोल्डेन बुट र गोल्डेन बल जित्ने इटालियन फुटबल खेलाडी पाउलो रोसीको निधन

२५ मंसिर, काठमाडौं । इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ । रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो । युभेन्ट्स र…

पुरा खबर पढ्नुहोस्एकैपटक विश्वकप, गोल्डेन बुट र गोल्डेन बल जित्ने इटालियन फुटबल खेलाडी पाउलो रोसीको निधन

अयाक्सलाई हराउँदै एटलान्टा च्याम्पियन्स लिगको नकआउट चरणमा

२५ मंसिर, काठमाडौं । इटालियन क्लब एटलान्टा युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह्य डी अन्तर्गत गएराति भएको खेलमा डच क्लब अयाक्सलाई १-० ले पराजित गर्दै एटलान्टा समूह डी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो…

पुरा खबर पढ्नुहोस्अयाक्सलाई हराउँदै एटलान्टा च्याम्पियन्स लिगको नकआउट चरणमा

टेबलटेनिस खेलाडीका लागि ३२ लाख सहयोग

२४ मंसिर, काठमाडौं । स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेबलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् । पावेलले एभीएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए । पावेलले हालै प्रतिष्ठित…

पुरा खबर पढ्नुहोस्टेबलटेनिस खेलाडीका लागि ३२ लाख सहयोग

इङ्लिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई जित्दै साउथह्यम्पटन पाँचौ स्थानमा

२३ मंसिर, काठमाडौं । साउथह्याम्पटनले प्रिमियर लिगमा ब्राइटनमाथि पुनरागमन जित हात पारेको छ । गएराती भएको लिगको एक मात्र खेलमा साउथह्याम्पटनले एक गोलले पछि परेको अवस्था उल्टाउ २-१ को जित हात पारेको हो । घरेलु मैदानमा पास्कल ग्रोसले २६औं मिनेटमा पेनाल्टीमा…

पुरा खबर पढ्नुहोस्इङ्लिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई जित्दै साउथह्यम्पटन पाँचौ स्थानमा

फुटबल एकेडेमी स्थापना गर्ना ANFA र AFP बिच सम्झौता

२३ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ र नेपाल एपीएफ स्कुल बीच फुटबल एकेडेमी निर्माण गर्न सम्झौता भएको छ । नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ६ वर्षको सम्झौता भएको हो । एन्फाले यसलाई ऐतिहासिक…

पुरा खबर पढ्नुहोस्फुटबल एकेडेमी स्थापना गर्ना ANFA र AFP बिच सम्झौता