अग्रता जोगाउन नसक्दा शिर्ष स्थानका क्लबहरुले बराबरी खेल खेले

इङ्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस हप्ता भएका खेलहरुमा शिर्ष स्थानमा रहेका प्राय क्लबहरुले बराबरी खेल खेलेका छन । म्यान्चेस्टर युनाइटेड, लिभरपूल र टोटनहयामले बराबरी खेल खेलेका हुन । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल वेस्टब्रुमसँग बराबरीमा रोकिएको छ। एनफिल्डमा…

पुरा खबर पढ्नुहोस्अग्रता जोगाउन नसक्दा शिर्ष स्थानका क्लबहरुले बराबरी खेल खेले

सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट फुटबल खेलाडी

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारे ।…

पुरा खबर पढ्नुहोस्सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट फुटबल खेलाडी

विराट कोहली आईसीसी प्लेअर अफ दि डिकेड

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आईसीसी प्लेअर अफ दि डिकेडको (दशककै उत्कृष्ट खेलाडी) दुई अवार्ड जितेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार घोषणा गरेको अवार्डमा कोहलीले दशककै उत्कृष्ट खेलाडी (प्लेअर अफ दि डिकेड) र एक दिवसीय…

पुरा खबर पढ्नुहोस्विराट कोहली आईसीसी प्लेअर अफ दि डिकेड

एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड कारोबाओ कपको सेमीफाइनलमा

लण्डन । एभर्टनलाई उसकै मैदानमा पराजित गरी म्यानचेस्टर युनाइटेडले इंग्लिस नकआउट प्रतियोगिता लिग कारोबाओ कपको सेमिफाइनलमा पुगेको छ । खेलको अन्तिम ७ मिनेट संहालिन नसक्दा एभर्टन नियमित समयमा पराजित हुनुपर्‍यो । युनाइटेडका लागि ८८ औं मिनेटमा मात्र निर्णायक सफलता रह्यो…

पुरा खबर पढ्नुहोस्एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड कारोबाओ कपको सेमीफाइनलमा

बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की फिफा उत्कृष्ट खेलाडी २०२०

बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की बिहीबार फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । यसको होडमा उनले गत वर्षका विजेता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् । बायर्नका लागि उनले जर्मन लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेका…

पुरा खबर पढ्नुहोस्बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की फिफा उत्कृष्ट खेलाडी २०२०

पल्सर स्पोट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस अवार्डमा बिभिन्न खेलको खेलाडीहरु मनोनयन

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस अवार्ड विधामा पाँच खेलाडी मनोनयनमा परेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मलेन गरी एनएसजेएफले मनोनित खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा १३ औं…

पुरा खबर पढ्नुहोस्पल्सर स्पोट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस अवार्डमा बिभिन्न खेलको खेलाडीहरु मनोनयन

टोटनह्यम्पलाई हराउदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

टोटनह्यामलाई २–१ गोलले पराजित गरी लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन खेलको अन्तिम मिनेटमा ब्राजिलियन स्टार रोवर्टो फिर्मिनोले निर्णायक गोल गरे । उनले एन्ड्र्यु रोबर्टसनको पासलाई सदुपयोग गरेका हुन् । जितपछि…

पुरा खबर पढ्नुहोस्टोटनह्यम्पलाई हराउदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

वोल्भर ह्यम्पटनसँग चेल्सी हार्यो म्यान्चेस्टर सिटीले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको वेष्ट ब्रोमसँगको खेलमा सिटीले आफ्ना लागि र वेष्ट ब्रोमका लागि गोल गरेको हो । ३० औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा इल्काइ गुण्डोगानले…

पुरा खबर पढ्नुहोस्वोल्भर ह्यम्पटनसँग चेल्सी हार्यो म्यान्चेस्टर सिटीले बराबरी खेले

गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्तीलाई

काठमाडौं, ३० मंसिर । राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात पारेकोछ । फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय…

पुरा खबर पढ्नुहोस्गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्तीलाई