क्यानले सन्दीपसहित १६ जनाको अन्तिम स्क्वाड छान्यो : आईसीसीले सुरक्षा विश्लेषण गर्दै

अन्तिम स्क्वाड

नेपालमा विरोध प्रदर्शन भए प्रतियोगिता नै रद्द हुने खतरा काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि अन्तिम स्क्वाडको छनोट गरेको छ । सन्दीप लामिछानेसहित १६ खेलाडीहरूको सूची अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)…

पुरा खबर पढ्नुहोस्क्यानले सन्दीपसहित १६ जनाको अन्तिम स्क्वाड छान्यो : आईसीसीले सुरक्षा विश्लेषण गर्दै

स्पट र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

क्रिकेटर आलम र अन्सारी

काठमाडौँ — नेपाल टी-२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेपाल टी–२० लिगका खेलमा…

पुरा खबर पढ्नुहोस्स्पट र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

आलोचना र विवादमै सकियो नेपाल टी२० लिग

नेपाल टी२० लिग

क्यानको नेतृत्वमाथि विश्वासको संकट अधिकांश प्रतियोगिताले देशभित्रको खेलकुद विकासका क्रममा केही न केही योगदान दिन्छन् । त्यसमध्येका केही प्रतियोगिता खेलकुद विकासमा कोशेढुंगाका रुपमा स्थापित हुन्छन् । नेपाली क्रिकेटमा विगतमा आयोजना हुने गरेका फ्रेन्चाइज लिग (ईपीएल, डीपीएल र पीपीएल)ले बेग्लै पहिचान…

पुरा खबर पढ्नुहोस्आलोचना र विवादमै सकियो नेपाल टी२० लिग

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटा क्लब

पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी,…

पुरा खबर पढ्नुहोस्संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

महान ब्राजिलियन फुटबलर पेलेको निधन

पेले

एजेन्सी । महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको बीबीसीले जनाएको छ । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका…

पुरा खबर पढ्नुहोस्महान ब्राजिलियन फुटबलर पेलेको निधन

विश्वकपको उपाधि अर्जिनटिनालाई, मेस्सी बने सर्वोत्कृष्ट खेलाडी

विश्वकपको उपाधि

एजेन्सी । नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो…

पुरा खबर पढ्नुहोस्विश्वकपको उपाधि अर्जिनटिनालाई, मेस्सी बने सर्वोत्कृष्ट खेलाडी

विश्वकप फुटबल प्रतियोगिताः उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

अर्जेन्टिना र फ्रान्स

एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई…

पुरा खबर पढ्नुहोस्विश्वकप फुटबल प्रतियोगिताः उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा, जर्मनी समूह चरणबाटै बाहिरियो

जापान

दोहा: समूह ‘ई’को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ । पहिलो खेलमा कोस्टारिकालाई ७-० ले पराजित…

पुरा खबर पढ्नुहोस्स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा, जर्मनी समूह चरणबाटै बाहिरियो

फुटबलको कुम्भ मेला विश्वकप २०२२ भोलिदेखी कतारमा

विश्वकप २०२२

फुटबल जगत्को कुम्भमेला भनेर चिनिने फिफा विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २० तारिखदेखि कतारको राजधानी दोहामा सुरु हुँदैछ । फुटबल जगत्को सर्वोच्च संस्था फिफाका तत्कालीन अध्यक्ष सेफ ब्लाटरले सन् २०२२ को विश्वकप फुटबल कतारमा आयोजना हुने घोषणा सन् २०१० मा…

पुरा खबर पढ्नुहोस्फुटबलको कुम्भ मेला विश्वकप २०२२ भोलिदेखी कतारमा