पोखरामा सम्पन्न टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशलाई

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशलाई

पोखरा । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ ले सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । पहिलो सेट…

पुरा खबर पढ्नुहोस्पोखरामा सम्पन्न टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशलाई

नेपाली सेनाको राजन रोकायाले जिते १५ औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन

नेपाली सेनाको राजन रोकायाले जिते १५ औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन

नेपाली सेनाकको राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद…

पुरा खबर पढ्नुहोस्नेपाली सेनाको राजन रोकायाले जिते १५ औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन

म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेस्ट ह्यामलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको…

पुरा खबर पढ्नुहोस्म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

इङ्लिस प्रिमियर क्लब चेल्सीले प्रशिक्षक लाम्पार्डलाई बर्खाष्त

चेल्सीले म्यानेजरबाट फ्रयान्क लाम्पार्डलाई बर्खास्त

लण्डन । इङ्लिस क्लब चेल्सीले म्यानेजरबाट फ्रयान्क लाम्पार्डलाई बर्खास्त गरेको घोषणा गरेको छ । चेल्सीले एक वक्तव्य जारी गर्दै लाम्पार्डलाई हटाइएको जनाएको छ । प्रशिक्षक नियुक्त भएको १८ महिनामै चेल्सीले व्यवस्थापकलाई बर्खास्त गर्ने निर्णय गरेको हो । एफए कपमा लुटन…

पुरा खबर पढ्नुहोस्इङ्लिस प्रिमियर क्लब चेल्सीले प्रशिक्षक लाम्पार्डलाई बर्खाष्त

लिभरपुलको ६८ खेलको अपराजित यात्रा टुंगियो

लिभरपुलको ६८ खेलको अपराजित यात्रा टुंगियो

घरेलु मैदानमा इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । घरेलु मैदानमा भएका ६८ खेलमा लगातार अपराजित गरेको लिभरपुल लिग अन्तर्गत बिहीबार राति भएको खेलमा बर्नलीसँग पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा झण्डै ४ वर्षपछि हार्‍यो लिभरपुल ।…

पुरा खबर पढ्नुहोस्लिभरपुलको ६८ खेलको अपराजित यात्रा टुंगियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगे

प्रशिक्षक डेभ वाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । उनी अघिल्लो महिना मात्रै नेपाली सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । उनको…

पुरा खबर पढ्नुहोस्नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगे

फुलहमलाई हराउदै म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

फुलहमविरुद्ध पुनरागमन जितसहित म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई उसैको मैदानमा २-१ ले हराएको हो । खेलको पाँचौ मिनेटमै एडेमोला लुकमनले गोल गर्दै फुलहमलाई पहिले अग्रता…

पुरा खबर पढ्नुहोस्फुलहमलाई हराउदै म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

सन्दीप लामिछने सहित ६ खेलाडी दिल्ली क्यापिटल्सबाट रिलिज भए

सन्दीप लामिछने

इन्डियन प्रिमियर लिग (आइपीएल)को टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित दुई भारतीय तथा चार विदेशी खेलाडीलाई रिलिज गरेको छ। दिल्लीले आज टिममा कायम रहेका र रिलिज भएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । रिलिज हुनेमा दुई भारतीय खेलाडी…

पुरा खबर पढ्नुहोस्सन्दीप लामिछने सहित ६ खेलाडी दिल्ली क्यापिटल्सबाट रिलिज भए

लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा, चेल्सीको भने कठिन जित

लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा

साउथह्याम्पटनलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टरले साउथह्याम्पटनलाई २-० ले पराजित गरेको हो । लेस्टरका लागि खेलको ३७औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी…

पुरा खबर पढ्नुहोस्लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा, चेल्सीको भने कठिन जित