आहा ! रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा, उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ भिड्ने (टाइसिट सहित)

रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा

पोखरा । १९ औं सस्करणको आहा ! रारा गोल्डपको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लवले जनाएको छ । मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’ आजदेखि शुरु हुदैंछ । पोखरा रंगशालामा…

पुरा खबर पढ्नुहोस्आहा ! रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा, उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ भिड्ने (टाइसिट सहित)

चर्चित क्रिकेट खेलाडी तेन्दुलकर अस्पताल भर्ना, स्वास्थ्य लाभको ओइरो

चर्चित क्रिकेट खेलाडी तेन्दुलकर अस्पताल भर्ना

चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल…

पुरा खबर पढ्नुहोस्चर्चित क्रिकेट खेलाडी तेन्दुलकर अस्पताल भर्ना, स्वास्थ्य लाभको ओइरो

विजयको खुसीसहित विराजले लिए अन्तरराष्ट्रिय फुटबलबाट सन्यास

विराजले लिए अन्तरराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय…

पुरा खबर पढ्नुहोस्विजयको खुसीसहित विराजले लिए अन्तरराष्ट्रिय फुटबलबाट सन्यास

दुबै खेल बराबरी खेल्दै नेपाल थ्रीनेसनस फुटबलकपको फाइनलमा

दुबै खेल बराबरी खेल्दै नेपाल थ्रीनेसनस फुटबलकपको फाइनलमा

काठमाडौं । बंगलादेशसँग बराबरी खेल्दै नेपालले थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ । पहिलो खेलमा पनि…

पुरा खबर पढ्नुहोस्दुबै खेल बराबरी खेल्दै नेपाल थ्रीनेसनस फुटबलकपको फाइनलमा

कोरोना सन्क्रमण बढे लगत्तै युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।पोल्यान्ड, फ्रान्स र युक्रेनको…

पुरा खबर पढ्नुहोस्कोरोना सन्क्रमण बढे लगत्तै युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री, अक्सनको तथ्याङ्कसहित

आठ खेलाडी २ लाखमा बिक्री,

काठमाडौं । राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित आठ खेलाडी अर्को महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रबार भएको अक्सनमा सर्वाधिक रकममा बिक्री भएका छन् । अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिएको थियो…

पुरा खबर पढ्नुहोस्सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री, अक्सनको तथ्याङ्कसहित

भारत र इंग्ल्याण्ड टी–२० सिरिजका बाँकी खेलमा कोरोनाको कारण दर्शकलाई निषेध

भारत र इंग्ल्याण्ड टी–२० सिरिज

काठमाडौं । भारत र इंग्ल्याण्ड बीचको टी–२० सिरिजको तेस्रो खेल आज हुँदै छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल बिना दर्शक खेलाइने भएको छ । यसअघिका खेलमा रंगशालामा दर्शकलाई प्रवेश गराइए पनि अब भने बाँकीका तीन खेल दर्शकले…

पुरा खबर पढ्नुहोस्भारत र इंग्ल्याण्ड टी–२० सिरिजका बाँकी खेलमा कोरोनाको कारण दर्शकलाई निषेध

चर्चित किक्रेटर महेन्द्रसिंह धोनी बने भिक्षु

चर्चित किक्रेटर महेन्द्रसिंह धोनी बने भिक्षु

भारतीय क्रिकेट टोलीका पूर्व राष्ट्रिय कप्तान भिक्षु बनेका छन् । टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उनी ध्यानमग्न अवस्थामा…

पुरा खबर पढ्नुहोस्चर्चित किक्रेटर महेन्द्रसिंह धोनी बने भिक्षु

आहा–रारा गोल्डकपमा एक विदेशीसहित ८ टिम बिच प्रतिस्पर्धा हुने

आहा–रारा गोल्डकपमा एक विदेशीसहित ८ टिम भिड्ने

पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल आगामी चैत २१ देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ । चैत १७ गतेदेखि हुने भनिएको प्रतियोगिता सहभागी टीम थोरै भएपछि चैत २१ गतेदेखि २८ गतेसम्म हुने गरी नयाँ तालिका…

पुरा खबर पढ्नुहोस्आहा–रारा गोल्डकपमा एक विदेशीसहित ८ टिम बिच प्रतिस्पर्धा हुने