आईपीएल अनिश्चितकालका लागि स्थगित

आईपीएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो । बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको…

पुरा खबर पढ्नुहोस्आईपीएल अनिश्चितकालका लागि स्थगित

सुरक्षाको कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबिचको खेल स्थगन

सुरक्षाको कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबिचको खेल स्थगन

म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल अगाडी वल्र्ड ट्राफोर्डमा हजारौं समर्थकहरु मैदानमा उत्रिएर विरोध प्रदर्शन गरेपछी आजको खेल स्थगन भएको छ । क्लवका अमेरीकी मालिकको विरोधमा समर्थक मैदानमा नै उत्रिएर नारावाजी गर्नुका साथै तोडफोड नै गरेका छन । मैदान प्रवेशमा रोक…

पुरा खबर पढ्नुहोस्सुरक्षाको कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबिचको खेल स्थगन

क्लब मालिक बिरुध्द प्रशंसकहरूले बिरोध गरेपछी म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई

म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई

म्यान्चेस्टर । क्रोधित म्यानचेस्टर युनाइटेड प्रशंसकहरूले क्लबको मालिकहरू बिरुद्द बिरोध गर्दै ओल्ड ट्र्याडफोर्ड स्टेडियममा प्रवेश गरेर पिचमा पुगेपछी म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई भएको छ । विवादास्पद युरोपेली सुपर लिगमा सम्मिलित हुन क्लबले असफल प्रयास गरेको भन्दै पछि आज…

पुरा खबर पढ्नुहोस्क्लब मालिक बिरुध्द प्रशंसकहरूले बिरोध गरेपछी म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई

रोनाल्डो म्यानचेस्टर फर्कने चर्चा

रोनाल्डो म्यानचेस्टर फर्कने चर्चा

एजेन्सी । युुभेन्टस्का स्टार पोर्चुगिज विंगर क्रिष्ट्रियानो रोनाल्डो पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने चर्चा चलेको धेरै भयो । फुटबलसम्बन्धी वेवसाइट टुट्टोस्पोर्टका अनुसार अहिले रोनाल्डोले युभेन्टस् छाड्ने विषयमा सोचिरहेका छन् । र, पिएसजीसँगै पूर्व क्लब म्यानचेस्टर युनाइटेड उनको आगामी गन्तव्य बन्नसक्छ…

पुरा खबर पढ्नुहोस्रोनाल्डो म्यानचेस्टर फर्कने चर्चा

एकाएक कोमामा पुगेको युरोपियन सुपर लिग, लगानीकर्ताको चाहना अधुरो

एकाएक कोमामा पुगेको युरोपियन सुपर लिग, लगानीकर्ताको चाहना अधुरो

आइतबार राति ६ वटा प्रिमियर लिग र तीन ला लिगा र तीन सिरी ए लिगले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै फुटबलको नयाँ प्रतियोगिता यूरोपियन सुपर लिगको घोषणा गरे । जसमा प्रिमियर लिगबाट ६ ठूला क्लव लिभरपुल म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी,…

पुरा खबर पढ्नुहोस्एकाएक कोमामा पुगेको युरोपियन सुपर लिग, लगानीकर्ताको चाहना अधुरो

आज नेपाल र नेदरल्याण्ड्सबीच खेल, दर्शक निषेध

आज नेपाल र नेदरल्याण्ड्सबीच खेल

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि बलियो मनोबलसहित मैदान उत्रिन लागेको हो। नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि मैदान, कीर्तिपुरमा दिउँसो सवा १…

पुरा खबर पढ्नुहोस्आज नेपाल र नेदरल्याण्ड्सबीच खेल, दर्शक निषेध

म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई जित दिलाउन एडिनसन कभानीले छैटौं मिनेटमा गोल गरे । यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २-० ले विजयी भएको हो । अब युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ ।…

पुरा खबर पढ्नुहोस्म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

आहा रारा गोल्डकपको नयाँ च्याम्पियन संकटा क्लव, टिकट बिक्रीबाट २१ लाख आम्दनी

आहा रारा गोल्डकपको नयाँ च्याम्पियन संकटा क्लव

पोखरा । संकटा क्लवले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । फाइनलमा अफ्रिकन रुट्सलाई टाइब्रेकरमा पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । पोखरा रंगशालामा भएको फाइनलको टुंगो टाइब्रेकरमा पुगेको थियो । निर्धारीत ९० मिनेट र थप गरिएको ३० मिनेटमा…

पुरा खबर पढ्नुहोस्आहा रारा गोल्डकपको नयाँ च्याम्पियन संकटा क्लव, टिकट बिक्रीबाट २१ लाख आम्दनी

स्विडेनको चर्चित फुटबल खेलाडी- ज्लाटन इब्राहिमोविचले फिल्म खेल्ने

ज्लाटन इब्राहिमोविचले फिल्म खेल्ने

हाल एसि मिलान तथा स्विडनेका स्ट्राइकर ज्लाटन इब्राहिमोविच चलचित्र एस्टेरिक्स एण्ड ओबेलिक्समा मुख्य भुमिकामा देखिने भएका छन् । उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ‘एण्टीभाइरस’ लेखिएको टाइपसेट पोस्ट गर्दै आफु चलचित्रको पर्दामा देखिन लागिएको सन्देश दिएका हुन् । उनलाई उक्त चलचित्रका लागि…

पुरा खबर पढ्नुहोस्स्विडेनको चर्चित फुटबल खेलाडी- ज्लाटन इब्राहिमोविचले फिल्म खेल्ने