काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन

काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सलले जितेको छ । फाइनलमा धनगढी एफसीलाई एक शुन्यले हराउँदै प्रतियोगिताको च्याम्पियन बन्यो । दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा विदेशी स्ट्राइकर मेसौकेको एकमात्र गोल निर्णायक बन्यो । खेलको सुरुवाती २०…

पुरा खबर पढ्नुहोस्काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन

पहिलाे पटक एफए कपकाे उपाधि जित्ने लक्ष्यमा लेस्टर, चुनाैती चेल्सीकाे

पहिलाे पटक एफए कपकाे उपाधि जित्ने लक्ष्यमा लेस्टर

लण्डन । एफए कपको उपाधिका लागि आज चेल्सी र लेस्टर सिटी आमने सामने हुँदैछन । यो खेल नेपाली समय अनुसार राती १० बजेबाट (यूके समय- ५:१५ साँझ) वेम्बली रंगशालामा सुरु हुनेछ । च्याम्पियन्स लिगको फाइनलको तयारी अगाडी चेल्सीले एफए कपको…

पुरा खबर पढ्नुहोस्पहिलाे पटक एफए कपकाे उपाधि जित्ने लक्ष्यमा लेस्टर, चुनाैती चेल्सीकाे

कोरोना सन्क्रमण बढेसंगै टोकियो ओलम्पिक रद्द गर्न चिकित्सक संघको आग्रह

टोकियो ओलम्पिक रद्द गर्न चिकित्सक संघको आग्रह

एजेन्सी । जापानमा नयाँ भेरियन्ट देखा परेसँगै कोरोना संक्रमितको संक्रिय संख्या पनि दिनदिनै बढिरहेको छ । त्यहाँ बिहीबार (मे १४ तारिख) सात हजार ५८ जना नयाँ संक्रमित थपिएका छन् भने १०१ जनाको मृत्यु भएको छ । वल्डोमिटरको पछिल्लो आंकडा अनुसार…

पुरा खबर पढ्नुहोस्कोरोना सन्क्रमण बढेसंगै टोकियो ओलम्पिक रद्द गर्न चिकित्सक संघको आग्रह

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टो स्टेडियममा

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा

एजेन्सी । जारी सिजनको युइएफएच्याम्पियन्स लिगको फाइनल टर्कीबाट पोर्चुगलमा सारिएको छ । युरोपेली फुटबल सर्वोच्च निकाययुइएफएले बेलायत सरकारसँगको परामर्श र छलफलपछी यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने निर्णय गरेको हो । यसअघि, बेलायत सरकारको चासोमा युइएफएले पूर्व निर्धारित…

पुरा खबर पढ्नुहोस्च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टो स्टेडियममा

स्थगित आइपिएलका बाँकी खेल आयोजना गर्न चार देशको दाबेदारी

आइपिएलका बाँकी खेल आयोजना गर्न चार देशको दाबेदारी

एजेन्सी । भारतमा बढ्दो कोभिडको कारण केही हप्ताअघि स्थगित गरिएको आइपिएल बाँकी खेलहरु आयोजना गर्ने गरी इङल्याण्ड, श्रीलंका, अस्ट्रेलिया र युएईले आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)समक्ष प्रस्ताव पठाएका छन । १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल आयोजना गर्न…

पुरा खबर पढ्नुहोस्स्थगित आइपिएलका बाँकी खेल आयोजना गर्न चार देशको दाबेदारी

म्यान्चेस्टर युनाइटेडको शानदार पुनरागमन जीत

म्यान्चेस्टर युनाइटेडको शानदार पुनरागमन जीत

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जीत हासिल गरेको छ । युनाइटेडले एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ गोलअन्तरले हराएको हो । १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेस, मेसन ग्रीनवूड र…

पुरा खबर पढ्नुहोस्म्यान्चेस्टर युनाइटेडको शानदार पुनरागमन जीत

सिटी चेल्सीसँग पराजित, उपाधि यात्रा लम्बियाे

सिटी चेल्सीसँग पराजित, उपाधि यात्रा लम्बियाे

प्रिमियर लिगको उपाधि जित्ने संघारमा रहेको म्यानचेस्टर सिटीले चेल्सीसँग दुई एकले पराजित भएको छ । यो हारले सिटीलाई उपाधि जित्न केहि कुर्नुपर्ने भएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले एक गोलको अग्रता जोगाउन सकेन र पेनाल्टीपनि गुमायो…

पुरा खबर पढ्नुहोस्सिटी चेल्सीसँग पराजित, उपाधि यात्रा लम्बियाे

चेल्सी च्याम्पियन्स लिग फाइनलमा, टचेलको नयाँ कीर्तिमान

चेल्सी च्याम्पियन्स लिग फाइनलमा

च्याम्पियन्स लिग उपाधिका लागि दुई इंग्लिस क्लब भिड्ने भएका छन् । बुधबार राती सेमिफाईनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई हराएपछि चेल्सीले म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त पक्का गरेको हो । स्पेनी विपक्षीविरुद्ध चेल्सी समग्रमा ३-१ ले अगाडि रह्यो । पहिलो लेगमा चेल्सी…

पुरा खबर पढ्नुहोस्चेल्सी च्याम्पियन्स लिग फाइनलमा, टचेलको नयाँ कीर्तिमान

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी आफ्नो इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटीले मंगलबार राति इतिहाद रंगशालामा सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि २-० को विजय प्राप्त गर्‍यो । दोस्रो लेगको नतिजासँगै सिटी…

पुरा खबर पढ्नुहोस्म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा