बेलायतमा हुने ‘टी-२० ब्लास्ट’ र ‘द हन्ड्रेड’ खेल्न जान सन्दिपले भिषा अझै पाएछैन

सन्दिपले भिषा अझै पाएछैन

काठामाण्डौ । टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्न जाने तयारीमा रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेको बेलायतको भिषा आउन ढिलो भएको छ । कोरोनाका कारण नेपालमा बेलायतको भिषाका लागि भारतको नयाँ दिल्लीबाट नै प्रक्रिया हुने र नेपालमा कार्यालय बन्द भएकाले ढिलो…

पुरा खबर पढ्नुहोस्बेलायतमा हुने ‘टी-२० ब्लास्ट’ र ‘द हन्ड्रेड’ खेल्न जान सन्दिपले भिषा अझै पाएछैन

सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएको छ । सिपिएलले सामाजिक सञ्जालमार्फत् सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागोबाट खेल्ने जानकारी दिएको हो । किरोन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागोले गत संस्करणको…

पुरा खबर पढ्नुहोस्सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका

यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका

एजेन्सी । ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७ गते) सम्म आयोजना हुँदैछ । सन् २०२० मै हुनुपर्ने युरोकप विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण एक वर्षपछि…

पुरा खबर पढ्नुहोस्यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका

प्रिमियर लिगको आजको अन्तिम खेलहरुमा उपाधि भन्दा च्याम्पियन्स लिग र युरोपा लिगको लागि टिमहरुको ध्यान

प्रिमियर लिगको आजको अन्तिम खेलहरुमा उपाधि भन्दा च्याम्पियन्स लिग र युरोपा लिगको लागि टिमहरुको ध्यान

इंग्लिस प्रिमियर लिगको सिजन आज अन्त्य हुँदै छ । म्यानचेस्टर सिटीले यसअघि नै तीन खेल बाँकी रहँदा प्रिमियर लिगको उपाधि भने पक्का गरिसकेको थियो । आजको खेलसँगै औपचारिकरुपमा सिटीले प्रिमियर लिगको ट्रफी उचाल्ने छ । सिटी आज एभर्टनसँग प्रतिस्पर्धा गर्ने…

पुरा खबर पढ्नुहोस्प्रिमियर लिगको आजको अन्तिम खेलहरुमा उपाधि भन्दा च्याम्पियन्स लिग र युरोपा लिगको लागि टिमहरुको ध्यान

एट्लेटिको म्याड्रिड ला लिगा च्याम्पियन, रियल म्याड्रिड र बार्सिलोना अन्तिम खेलहरुमा जीत

एट्लेटिको म्याड्रिड ला लिगा च्याम्पियन

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा २०२०-२१ फुटबलको उपाधि जितेको छ । शनिबार भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै एट्लेटिकोले सात वर्षपछि ला लिगाको उपाधि जितेको हो । भालाडोलिगको मैदानमा भएको खेलमा एट्लेटिकोले पुनरागमन जित निकाल्यो । एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित…

पुरा खबर पढ्नुहोस्एट्लेटिको म्याड्रिड ला लिगा च्याम्पियन, रियल म्याड्रिड र बार्सिलोना अन्तिम खेलहरुमा जीत

जर्मन बुण्डेसलिगमा बायर्न म्युनिक च्याम्पियन, लेवान्डोस्कीले बनाए कीर्तिमान

जर्मन बुण्डेसलिगामा बायर्न म्युनिक च्याम्पियन

जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ । अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन् । जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं…

पुरा खबर पढ्नुहोस्जर्मन बुण्डेसलिगमा बायर्न म्युनिक च्याम्पियन, लेवान्डोस्कीले बनाए कीर्तिमान

इङलिस प्रिमियरमा शीर्ष चार स्थानको लागि प्रतिस्पर्धा रोचक मोडमा

शीर्ष चार स्थानको लागि प्रतिस्पर्धा रोचक मोडमा

इङलिस प्रिमियर लिगमा शीर्ष चारको होड रोमाञ्‍चक स्थितिमा पुगेको छ । म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमाथि पकड बनाएसँगै तेस्रो र चौथो स्थानका लागि तीन क्लबबीच प्रतिस्पर्धा चलिरहेको छ । गत राती बर्नलीलाई ३-० पराजित गरे पछि लिभरपुल चौथौ स्थानमा उक्लेको छ…

पुरा खबर पढ्नुहोस्इङलिस प्रिमियरमा शीर्ष चार स्थानको लागि प्रतिस्पर्धा रोचक मोडमा

लिभरपूलको गाेलकिपर एलिसाेनकाे कीर्तिमानी गाेल‍‍

लिभरपूलको गाेलकिपर एलिसाेनकाे कीर्तिमानी गाेल‍‍

प्रिमियर लिगको ३५ औं चरणको खेलमा लिभरपुल उत्रिएको थियो, वेष्ट ब्रुमसँग । सिमसिम पानी परिरहेकाे माैसम, लिभरपुललाई जित्नैपर्ने खेल र वेष्टब्रुमलाई आफ्नाे इज्जत राख्नुपर्ने दबाव । यस्तैमा खेलको ९० मिनेटसम्म एक एक गोलको बराबरीको अवस्थामा रहेको खेलमा चार मिनेटको इन्जुरी…

पुरा खबर पढ्नुहोस्लिभरपूलको गाेलकिपर एलिसाेनकाे कीर्तिमानी गाेल‍‍

चेल्सीलाई हराउँदै लेस्टरले उचाल्याे पहिलाे पटक एफए कपकाे उपाधि

चेल्सीलाई हराउँदै लेस्टरले उचाल्याे पहिलाे पटक एफए कपकाे उपाधि

इङलिस एफए कपको उपाधि लेस्टर सिटीले जितेको छ । फाइनलमा चेल्सीलाई एक शुन्यले हराउँदै पहिलो पटक एफए कपको उपाधि उचाल्न सफल भयो । वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा लेस्टरको जितमा बेल्जियन खेलाडी योउरी टिलीमान्सको एकमात्र गोल निर्णायक बन्यो । यो…

पुरा खबर पढ्नुहोस्चेल्सीलाई हराउँदै लेस्टरले उचाल्याे पहिलाे पटक एफए कपकाे उपाधि