नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

नाडाल र जोकोभिच फ्रेन्च ओपन

टेनिस स्टार राफेल नाडाल र नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन् । ​ नाडालले जानिक सिनरलाई ७-५, ६-३ र ६-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए। नाडालले क्वाटरफाइनलमा डियोगो स्वार्टम्यानसँग प्रतिष्पर्धा गर्ने छन् । साविक…

पुरा खबर पढ्नुहोस्नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

खेलाडी जापान आउने क्रम सुरू, अष्ट्रेलियाबाट आए पहिलो : ओलम्पिक २०२१

खेलाडी जापान आउने क्रम सुरू

जापान : जुलाईबाट सुरु हुने ओलम्पिक खेलका लागि बिदेशबाट खेलाडी आउने क्रम सुरु भएको छ । अष्ट्रेलियाबाट सफ्टबलका खेलाडीसहितको ३० जनाको टिम मंगलबार नारिता विमानस्थलमा ओर्लेको छ । ओलम्पिकका लागि बिदेशबाट आउने पहिलो टिम पनि अष्ट्रेलियाको टिम रहेको एनएचकेले खबर…

पुरा खबर पढ्नुहोस्खेलाडी जापान आउने क्रम सुरू, अष्ट्रेलियाबाट आए पहिलो : ओलम्पिक २०२१

अन्तत: कोपा अमेरिका कप ब्राजिलले आयोजना गर्ने

अन्तत: कोपा अमेरिका कप ब्राजिलले आयोजना गर्ने

दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा अमेरीका अन्तत: ब्राजिलमा हुने भएको छ । प्रतियोगिता सुरु हुन दुई साता भन्दा कम समय बाँकी रहेका बेला अर्जेन्टिनामा कोभिडका कारण नहुने भएपछि केहि घण्टाका लागि अन्योल सिर्जना भएको थियो । तर अन्तिममा दक्षिण अमेरीकी…

पुरा खबर पढ्नुहोस्अन्तत: कोपा अमेरिका कप ब्राजिलले आयोजना गर्ने

सिटी छोडेका सर्जियो अगुइरो बार्सिलोना पुगे

सिटी छोडेका सर्जियो अगुइरो बार्सिलोना पुगे

बार्सिलोनासँग आबद्ध हुने निक्कै नजिक रहेका सर्जियो अगुइरो बार्सिलोना पुगेका छन् । लामो समयदेखि बार्सिलोनामा आबद्ध हुने चर्चाका बिच अगुइरो आइतबार क्याटलान सिटी बार्सिलोना पुगेका हुन् । २०२०–२१ को सिजनको अन्त्यसँगै अगुइरोको म्यान्चेस्टर सिटीसँग एक दशभन्दा लामो आबद्धता सक्किएसँगै उनी…

पुरा खबर पढ्नुहोस्सिटी छोडेका सर्जियो अगुइरो बार्सिलोना पुगे

हाभेर्टजकाे एकमात्र गाेलमा चेल्सी च्याम्पियन्स लिगकाे च्याम्पियन, सिटीलाई १-० ले पराजित

हाभेर्टजकाे एकमात्र गाेलमा चेल्सी च्याम्पियन्स लिगकाे च्याम्पियन, सिटीलाई १-० ले पराजित

म्यानचेस्टर सिटीलाई एक शुन्यले हराउँदै चेल्सीले करिव नौ बर्षपछि युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । टोमस टुसेलको टिम चेल्सीले सिटीलाई एक शुन्यले हरायो । उसको जितमा काई हाभेर्टजको एकमात्र गोल निर्णायक बन्यो । चेल्सीको यो दोस्रो च्याम्पियन्स लिगको उपाधि…

पुरा खबर पढ्नुहोस्हाभेर्टजकाे एकमात्र गाेलमा चेल्सी च्याम्पियन्स लिगकाे च्याम्पियन, सिटीलाई १-० ले पराजित

च्याम्पियन्स लिगको फाइनल आज : कसले मार्ला बाजी, चेल्सी वा सिटी ?

च्याम्पियन्स लिगको फाइनल आज

युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि आज (शनिबार) राति दुई प्रिमियर लिग क्लव म्यानचेस्टर सिटी र चेल्सी भिड्ने भएका छन् । पोर्चुगलको पोर्टोको मैदानमा हुने फाइनल खेल यूके समय बेलुका ८ बजेबाट सुरु हुनेछ । यो खेल सुरुवातमा टर्कीको स्तानबुलमा हुने…

पुरा खबर पढ्नुहोस्च्याम्पियन्स लिगको फाइनल आज : कसले मार्ला बाजी, चेल्सी वा सिटी ?

फ्रेन्च ओपन टेनिस २०२१को तालिका सार्वजनिक

फ्रेन्च ओपन टेनिस २०२१को तालिका सार्वजनिक

फ्रेन्च ओपन ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । डिफेण्डिङ च्याम्पियन राफेल नडाल र नोवाक जोकोविच एउटै समुहमा परेका छन् । दुबै जनाले प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाए सेमीफाइनलमै एक अर्कालाई भेट्ने छन् । किर्तीमानी १३ पटक फ्रेन्च…

पुरा खबर पढ्नुहोस्फ्रेन्च ओपन टेनिस २०२१को तालिका सार्वजनिक

भिल्लारियल पहिलोपटक युरोपा लिग च्याम्पियन

भिल्लारियल पहिलोपटक युरोपा लिग च्याम्पियन

स्पेनिस क्लब भिल्लारियलले ऐतिहासिक उपाधि उचालेको छ । बुधबार राति भएको खेलमा भिल्लारियलले पहिलोपटक युरोपा लिग फुटबलको उपाधि जितेको हो । पोल्यान्डको पोल्साट एरिनामा भएको खेलका इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्लारियल च्याम्पियन…

पुरा खबर पढ्नुहोस्भिल्लारियल पहिलोपटक युरोपा लिग च्याम्पियन

इराक पुग्याे नेपाली फुटबल टिम

इराक पुग्याे नेपाली फुटबल टिम

नेपाली फुटबल टिम इराकसँगको मैत्रीपुर्ण खेलका लागि पुगेको छ । मंगलबार राती त्रिभुवन विमानस्थलबाट उडेको नेपाली टिम बुधबार दिउँसो इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजको विमानबाट दोहा हुँदै इराक उत्रिएको हो । २३ खेलाडी र १२ अफिसियलसहितको टिमले…

पुरा खबर पढ्नुहोस्इराक पुग्याे नेपाली फुटबल टिम