साइबर अपराधको उजुरीपछि धमाधम पक्राउ पर्दै युट्युबर

पक्राउ पर्दै युट्युबर

काठमाडौँ — प्रेस काउन्सिलले गत शुक्रबार १६ युट्युबरमाथि कारबाही गर्न सूचीसहितको पत्र प्रहरीको साइबर ब्युरोमा पठाएलगत्तै आधाभन्दा धेरैले युट्युब सार्वजनिक रूपमा खोज्न नमिल्ने बनाएका छन् । साइबर ब्युरोका एक अधिकारीले धमाधम युट्युबर पक्राउ पर्न थालेपछि नाम सार्वजनिक भएका केहीले आफूले मात्रै…

पुरा खबर पढ्नुहोस्साइबर अपराधको उजुरीपछि धमाधम पक्राउ पर्दै युट्युबर

एमाले अध्यक्ष ओली बारा आउँदै, वीरगन्जका मेयर सरावगीलाई पनि भेट्ने

एमाले अध्यक्ष ओली

वीरगन्ज : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बारा आउँदै छन्। बाराको आदर्श कोतवाल गाँउपालिकाको च्युटाहामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बारा आउन लागेका हुन्। कार्यक्रममा ओलीले आदर्श कोतवाल गाँउपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीसहितका…

पुरा खबर पढ्नुहोस्एमाले अध्यक्ष ओली बारा आउँदै, वीरगन्जका मेयर सरावगीलाई पनि भेट्ने

एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने : अध्यक्ष लिङ्देन

अध्यक्ष लिङ्देन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)का अध्यक्ष राजेन्द्र लिङदेनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने बताउनुभएको छ । शनिबार सुर्खेत विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले एमसीसी ठिक की बेठिक भन्दा पनि प्रमुख राजनीतिक दलहरुले केटाकेटीपन देखाएर दीर्घकालिन असर…

पुरा खबर पढ्नुहोस्एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने : अध्यक्ष लिङ्देन

स्थानीय तह जवाफदेही हुनुपर्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सङ्घीय…

पुरा खबर पढ्नुहोस्स्थानीय तह जवाफदेही हुनुपर्ने : प्रधानमन्त्री देउवा

सञ्चालनको तयारीमा भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध विमानस्थल

सीबी अधिकारी, रासस । भैरहवा (रुपन्देही) । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

पुरा खबर पढ्नुहोस्सञ्चालनको तयारीमा भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

आउने स्थानीय निर्वाचनमा उम्मेदवारको खर्च बढीमा साढे ७ लाख

स्थानीय निर्वाचन

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च सीमा निर्धारण गरेको छ । महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको हो तर आयोगले तोकेको सीमा दलहरुले अव्यावहारिक…

पुरा खबर पढ्नुहोस्आउने स्थानीय निर्वाचनमा उम्मेदवारको खर्च बढीमा साढे ७ लाख

उपत्यकाको फोहर अझै उठेनन, सिसडोलबासिको अवरोध जारी

फोहर अझै उठेनन

त्रिशूली – काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न…

पुरा खबर पढ्नुहोस्उपत्यकाको फोहर अझै उठेनन, सिसडोलबासिको अवरोध जारी

फागू पर्व सुरु : बसन्तपुरमा होलीको चीर ठड्याइयो

बसन्तपुरमा होलीको चीर

काठमाडौंमा बिहीबारदेखि फागु सुरु भएको छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइत हनुमानढोकामा चिर ठड्याई फागु सुरुवात गरिएको हो । हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ । हनुमानढोकालगायत पाटन…

पुरा खबर पढ्नुहोस्फागू पर्व सुरु : बसन्तपुरमा होलीको चीर ठड्याइयो

संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो, उद्धारका लागि हेलिकोप्टर पठाइँदै

बस दुर्घटना

रासस । सङ्खुवासभा, फागुन २६ गते । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक…

पुरा खबर पढ्नुहोस्संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो, उद्धारका लागि हेलिकोप्टर पठाइँदै