कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न : प्रचन्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

देशैभर तालमेलको सम्भावना नभएकाले एक्लै चुनाव लड्ने तयारी गर्न कार्यकर्तालाई निर्देशन रूपन्देही — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने संकेत गरेका छन् । गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले लखेट्न खोजेको…

पुरा खबर पढ्नुहोस्कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न : प्रचन्ड

होलीमा उपत्यकामा सुरक्षा कडाः जथाभावी रङ दल्नेलाई कारबाही, ठाउँ-ठाउँमा चेकिङ

होलीमा उपत्यका

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार…

पुरा खबर पढ्नुहोस्होलीमा उपत्यकामा सुरक्षा कडाः जथाभावी रङ दल्नेलाई कारबाही, ठाउँ-ठाउँमा चेकिङ

गठबन्धनमा खटपट, गठबन्धन गर्नुहुन्न : गगन थापा

गठबन्धनमा खटपट

काठमाण्डौ । सत्ता गठबन्धनबीच स्थानीय तहका साथै प्रदेश र संघको चुनावमा पनि तालमेल गर्ने कसरत भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आपसमा टीकाटिप्पणी गर्ने क्रम बढेको छ । कांग्रेसमा खास गरी शेखर कोइराला समूहका नेताहरूले एक्लै चुनावमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति…

पुरा खबर पढ्नुहोस्गठबन्धनमा खटपट, गठबन्धन गर्नुहुन्न : गगन थापा

क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

मेलम्ची खानेपानी

मेलम्ची । गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको…

पुरा खबर पढ्नुहोस्क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

भिजिट भिसामा गएकालाई यूएईले रोजगार नदिने

संयुक्त अरब इमिरेट्स

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने प्रतिबद्धता जनाएको छ । आबुधाबीमा मंगलबार सम्पन्न नेपाल र यूएईका उच्च अधिकारीबीचको बैठकमा यूएईले त्यस्तो प्रतिबद्धता जनाएको हो । दुई देशबीच स्थापित संयन्त्रभित्रबाटै नेपालीलाई अवसर दिने नीति कडाइका साथ…

पुरा खबर पढ्नुहोस्भिजिट भिसामा गएकालाई यूएईले रोजगार नदिने

संसद्‍ अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, जबराविरुद्धको महाभियोग बजेट अधिवेशनसम्म थाती

संसद्‍ अधिवेशन अन्त्य

काठमाडौं । सरकारले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्…

पुरा खबर पढ्नुहोस्संसद्‍ अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, जबराविरुद्धको महाभियोग बजेट अधिवेशनसम्म थाती

आगामी स्थानीय निर्वाचनको लागि एमालेले बनायो उम्मेदवार छनोट विधि

नेकपा एमाले

काठमाडौँ — नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो । जसअनुसार महानगर र…

पुरा खबर पढ्नुहोस्आगामी स्थानीय निर्वाचनको लागि एमालेले बनायो उम्मेदवार छनोट विधि

आगामी बजेटको गृहकार्य सुरु, मस्यौदा लेख्न ५ सदस्यीय समिति गठन

बजेटको गृहकार्य

काठमाडौँ — अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तर्क्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले…

पुरा खबर पढ्नुहोस्आगामी बजेटको गृहकार्य सुरु, मस्यौदा लेख्न ५ सदस्यीय समिति गठन

शशांक कोइरालाले नवलपुरबाट चुनाव लड्ने घोषणा

शशांक कोइराला

कावासोती, चैत्र १ गते । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस नवलपुरको ‘घर घर जाऊ काँग्रेस जिताऔं’ अभियानको कार्यक्रममा सहभागी हुन गृहजिल्ला…

पुरा खबर पढ्नुहोस्शशांक कोइरालाले नवलपुरबाट चुनाव लड्ने घोषणा