एआईजी बढुवा सिफारिसविरुद्ध असन्तुष्ट डिआइजीहरुको उजुरी

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन् । डीआईजी कार्कीले बढुवा सिफारिसविरुद्ध उजुरी दिएको नेपालखबरलाई बताए । लोक सेवा…





