वैशाखमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

कास्की । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भन्नुभयोे, ‘‘वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । असारमा हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको छ ।’’…

पुरा खबर पढ्नुहोस्वैशाखमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने

एकीकृत समाजवादी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो । मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई…

पुरा खबर पढ्नुहोस्एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने

भाषणमा एजेन्डा छैन : गाली बाँड्दै नेता, ताली पिट्दै कार्यकर्ता

गाली बाँड्दै नेता

काठमाडौं – राजनीतिक दललाई चुनाव लागिसकेको छ । स्थानीय तह निर्वाचन लक्षित गरेर दलहरू प्रचार प्रसारलाई तीव्रता दिन थालेका छन् । वैशाख ३० गतेलाई तोकिएको निर्वाचन केन्द्रित गरेर राजनीतिक दलहरू यतिबेला गाउँघरतिर छन् । जति-जति निर्वाचन नजिकिँदै गइरहेको छ ।…

पुरा खबर पढ्नुहोस्भाषणमा एजेन्डा छैन : गाली बाँड्दै नेता, ताली पिट्दै कार्यकर्ता

एमालेले वैशाख ९ गते पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

घोषणा पत्र सार्वजनिक

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने एमालेको तयारी काठमाडौँ — नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९…

पुरा खबर पढ्नुहोस्एमालेले वैशाख ९ गते पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

अगामी चुनावको लागि घोषणापत्र बनाउँदै दलहरू

घोषणापत्र बनाउँदै दलहरू

काठमाडौँ — स्थानीय तह निर्वाचनमा पाँच वर्षअघि आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्न असफल भएको आरोप लाग्दै आएका राजनीतिक दलहरू वैशाख ३० गते हुने निर्वाचनका लागि घोषणापत्र लेखनमा लागेका छन् । गएको निर्वाचनमा गरेका प्रतिबद्धता अपूरा राखेर उनीहरूले मतदातालाई आकर्षित गर्न…

पुरा खबर पढ्नुहोस्अगामी चुनावको लागि घोषणापत्र बनाउँदै दलहरू

नाबालिगलाई बलत्कारको आरोपित पल शाहको बयान

पल शाह

अदालतमा मुद्दा दर्ता, यी हुन् अभियोग पत्रका आधार अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जबर्जस्ती करणी गरेको मुद्दा दर्ता गरेको हो…

पुरा खबर पढ्नुहोस्नाबालिगलाई बलत्कारको आरोपित पल शाहको बयान

हुम्लाको नाम्खा गाउँपालिका लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए

नाम्खा गाउँपालिका लिमी

हुम्ला — नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले स्थानीय तहको निर्वाचनअघि नै जनप्रतिनिधि चुनेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य चुनेका हुन् । झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा…

पुरा खबर पढ्नुहोस्हुम्लाको नाम्खा गाउँपालिका लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए

एनसेलले एसियन टेलिकम अवार्ड २०२२ मा दुई वटा अवार्ड जित्यो

टेलिकम अवार्ड २०२२

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएको…

पुरा खबर पढ्नुहोस्एनसेलले एसियन टेलिकम अवार्ड २०२२ मा दुई वटा अवार्ड जित्यो

म्यादी प्रहरीमा जागिर खान आवेदन दिनेको भीड

म्यादी प्रहरी

काठमाण्डौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ। राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ । काठमाडौं प्रहरी परिसरमा ८ सय जनाले फर्म…

पुरा खबर पढ्नुहोस्म्यादी प्रहरीमा जागिर खान आवेदन दिनेको भीड