स्थानीय चुनावमा भाग लिने विप्लवको प्रस्ताव अल्पमतमा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेताले धारणा राख्ने क्रम सकिएको छ । बिहीबार साँझसम्म ६८ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकार गरी ७२ जनाले नै महासचिव विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राखेका…








