मध्यरातमा पीडितको कोठा जानु र प्रेगनेन्ट अडियो प्रमुख आधार : पल शाह प्रकरण

पल शाह प्रकरण

तनहुँ । नाबालिकामाथि जबर्जस्ती करणी अभियोग खेपिरहेका अभिनेता पल शाह कारागार चलान भएका छन् । फागुन १५ देखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने बिहीबार (चैत १०)को आदेशपछि कारागार चलान भएका हुन् ।…

पुरा खबर पढ्नुहोस्मध्यरातमा पीडितको कोठा जानु र प्रेगनेन्ट अडियो प्रमुख आधार : पल शाह प्रकरण

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश (पूर्णपाठ)

पल शाह

काठमाडौं । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहले नाबालिगलाई जबरजस्ति करणी गरेको प्रारम्भिक निस्कर्षसहित उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले जबरजस्ति करणी ठहर हुने विभिन्न आधारहरु प्रस्तुत गर्दै पललाई धरौटीमा छाड्न इन्कार गरेको हो । राति…

पुरा खबर पढ्नुहोस्पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश (पूर्णपाठ)

राप्रपा-विवेकशील साझा एकता हुने, पार्टीको नाम र चुनाव चिह्न निर्क्यौल गर्न बाँकी

राप्रपा-विवेकशील साझा एकता

काठमाडौँ — नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै हिँडेका रवीन्द्र मिश्र अन्तत: २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरुलाई नै संशोधनको एजेन्डा बोकेर हिंडेको राप्रपासँग विवेकशील साझा पार्टीलाई एकीकरण गर्ने प्रयास तीव्र पारेका छन् । पार्टीभित्र ‘विचारभन्दा माथि देश’ भन्ने नाराअघि सारेर…

पुरा खबर पढ्नुहोस्राप्रपा-विवेकशील साझा एकता हुने, पार्टीको नाम र चुनाव चिह्न निर्क्यौल गर्न बाँकी

आगामी साता प्रधानमन्त्री देउवा भारत भ्रमण जाने

प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २१ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाको भ्रमणबारे अहिले दुवै…

पुरा खबर पढ्नुहोस्आगामी साता प्रधानमन्त्री देउवा भारत भ्रमण जाने

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र जटिल मोडमा

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल

पाल्पा — नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घटेको घट्यै हुँदा अर्थतन्त्रमा समस्या देखिएको उनले बताएका हुन् । पत्रकार महासंघ पाल्पा शाखाले बिहीबार तानसेनमा…

पुरा खबर पढ्नुहोस्पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र जटिल मोडमा

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, ११ कार्यसूची तथा उम्मेदवार छनौट मापदण्ड पारित

एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं, चैत १० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकमा ११ वटा कार्यसूची सर्वसम्मत पारित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । एमाले केनद्रीय कमिटीको बैठकमा…

पुरा खबर पढ्नुहोस्एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, ११ कार्यसूची तथा उम्मेदवार छनौट मापदण्ड पारित

चुनावलाई लक्षित गर्दै नेताहरूको दौडधूप बढ्यो, काे कहाँ पुगे ?

नेताहरूको दौडधूप

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरूको व्यस्तता बढेको छ । सबै दलका नेताहरू यतिबेला चुनावी दौडाहमा छन् । कार्यक्रममा गएर भाषण गर्न भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष…

पुरा खबर पढ्नुहोस्चुनावलाई लक्षित गर्दै नेताहरूको दौडधूप बढ्यो, काे कहाँ पुगे ?

वैशाख ११ र १२ गते उम्मेदवारकाे मनोनयन दर्ता, दुई करोड मतपत्र छापिने

निर्वाचन आयोग

काठमाडौं, चैत १० गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता…

पुरा खबर पढ्नुहोस्वैशाख ११ र १२ गते उम्मेदवारकाे मनोनयन दर्ता, दुई करोड मतपत्र छापिने

भारतबाट विद्युत खरिद गरिँदै, तत्काल कुनै क्षेत्रमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत खरिद गर्ने भएको छ । बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी प्राधिकरणले २९ रुपियाँ प्रतियुनिट नोक्सान बेहोरेर भारतबाट विद्युत खरिद गर्न टेण्डर दर्ता गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…

पुरा खबर पढ्नुहोस्भारतबाट विद्युत खरिद गरिँदै, तत्काल कुनै क्षेत्रमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ