बेलायत, माल्दिभ्सका लागि श्रम सम्झौतामा वार्ता अगाडि बढ्यो

श्रम मन्त्रालय

काठमाडौं–श्रम मन्त्रालयले बेलायत, माल्दिभ्स, सिसेल्समा श्रम सम्झौताका लागि तीव्र रुपमा छलफल अगाडि बढाइएको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नयाँ गन्तव्य मुलुकका रुपमा बेलायत, माल्दिभ्स, सिसेल्स र इजरायल (निर्माण श्रमिकको लागि)…

पुरा खबर पढ्नुहोस्बेलायत, माल्दिभ्सका लागि श्रम सम्झौतामा वार्ता अगाडि बढ्यो

स्थानीय तह चुनावमा गठबन्धन आवश्यक छैन नेता कोइराला तथा महामन्त्री थापा

महामन्त्री थापा र शेखर कोइराला

काठमाडौँ — कांग्रेस नेता शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन आवश्यक नभएको बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्न प्रस्ताव राखेका हुन् । उनले संसदीय चुनावमा भने गठबन्धनबारे सोच्न सकिने बताएका छन् ।…

पुरा खबर पढ्नुहोस्स्थानीय तह चुनावमा गठबन्धन आवश्यक छैन नेता कोइराला तथा महामन्त्री थापा

गठबन्धन गरे मात्रै जित्ने प्रधानमन्त्री देउवा, माओवादी र समाजवादीलाई मत दिएर एमालेलाई साइजमा ल्याउनुपर्छ नेता पौड्याल

Deuwa and Poudyal

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको…

पुरा खबर पढ्नुहोस्गठबन्धन गरे मात्रै जित्ने प्रधानमन्त्री देउवा, माओवादी र समाजवादीलाई मत दिएर एमालेलाई साइजमा ल्याउनुपर्छ नेता पौड्याल

गठबन्धनको बलमा होइन, आफ्नै तागतमा चुनावमा जाने हो : प्रचण्ड

गठबन्धनको बल

रोल्पा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीको तागतमा चुनावमा जाने र परिणाम आफ्नो पक्षमा पार्ने बताएका छन् । ‘गठबन्धनको बलमा होइन, आफ्नै पार्टीको तागतमा स्थानीय चुनाव जाने हो । लामो समयपछि रोल्पा आइपुगेका पूर्वप्रधानमन्त्री समेत…

पुरा खबर पढ्नुहोस्गठबन्धनको बलमा होइन, आफ्नै तागतमा चुनावमा जाने हो : प्रचण्ड

काठमाडौंमा ४६ दल दर्ता, साना दलका निर्वाचन चिन्ह मतपत्रमा समावेश गरिने

निर्वाचन आयोग

काठमाडौँ — आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा सबैभन्दा बढी ४६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र…

पुरा खबर पढ्नुहोस्काठमाडौंमा ४६ दल दर्ता, साना दलका निर्वाचन चिन्ह मतपत्रमा समावेश गरिने

विवेकशील साझा पार्टीमा अध्यक्ष मिश्रलाई नै कारबाही गर्ने तयारीमा असन्तुष्ट पक्ष

अध्यक्ष मिश्र

जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको नेतृत्वमा असन्तुष्ट समूहको बैठक काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ जनामाथि एकैपटक कारबाही गरेपछि पार्टीमा विवाद झन् चुलिएको छ । असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने गरी तयारी थालेको छ । यसका लागि…

पुरा खबर पढ्नुहोस्विवेकशील साझा पार्टीमा अध्यक्ष मिश्रलाई नै कारबाही गर्ने तयारीमा असन्तुष्ट पक्ष

राहदानी लिनेहरुको भीड थेगिनसक्नु

राहदानी लिनेहरुको भीड

काठमाडौं : गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो– ‘वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।’ तर, भीड सरेन। बिहीबार दिनभर…

पुरा खबर पढ्नुहोस्राहदानी लिनेहरुको भीड थेगिनसक्नु

चिनियाँ विदेशमन्त्री वाङ यी आज आउँदै

विदेशमन्त्री वाङ

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल उत्रँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङले गर्न लागेको नेपाल भ्रमणका क्रममा दुई…

पुरा खबर पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी आज आउँदै

विधेयक नबन्दा विदेशमा रहेका नेपाली आउँदो चुनावमा मतदान गर्नबाट वञ्चित

निर्वाचन

काठमाडौँ — विदेशमा रहेका नेपालीले आगामी संघीय निर्वाचनमा पनि मतदान गर्न नपाउने भएका छन् । संसद्ले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने अधिकारसहितको एकीकृत निर्वाचनसम्बन्धी विधेयक पारित नगर्दा उनीहरू आउँदो निर्वाचनमा पनि मताधिकार प्रयोग गर्नबाट वञ्चित हुने भएका हुन् । निर्वाचन आयोगले निर्वाचन…

पुरा खबर पढ्नुहोस्विधेयक नबन्दा विदेशमा रहेका नेपाली आउँदो चुनावमा मतदान गर्नबाट वञ्चित