नेपालमा वार्षिक झन्डै ६ लाख अनिच्छित गर्भाधारण, दुईतिहाइले गर्छन् गर्भपतन
स्रोत- इकान्तिपुर आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भाधारण जस्तो अवस्था पनि उनीहरुको छनौटको पहुँच भन्दा बाहिर देखिएको छ । महिला तथा किशोरीहरुलाई प्रजनन अधिकारबाट बञ्चित गर्ने विभेदकारी लैंगिक मान्यता नै उच्च संख्यामा रहेको अनिच्छित गर्भाधारणको प्रमूख कारक । काठमाडौँ —…





