शिवपुरी नागार्जुन निकुञ्जभित्र बाटो र पानीको मुहान मासेर जग्गा प्लटिङ

शिवपुरी नागार्जुन निकुञ्ज

नगरपालिकाको कार्यविधि मिचेर प्लानिङ, प्लटिङ क्षेत्र जाने बाटो बनाउँदा खोल्सासमेत पुरियो काठमाडौँ — शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा घाँसदाउरा लिन जाँदा स्थानीयले कैयन् पटक थुनिनुपरेको छ । निउरो टिप्न जाँदा, गुराँस फुलेको हेर्न जाँदा पनि उनीहरू निकुञ्जको निगरानीमा पर्छन् । तर आफ्नै जमिनमा…

पुरा खबर पढ्नुहोस्शिवपुरी नागार्जुन निकुञ्जभित्र बाटो र पानीको मुहान मासेर जग्गा प्लटिङ

मर्मत सम्भारपछि मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण गरिदै

मेलम्ची सुरुङ

काठमाडौँ । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा…

पुरा खबर पढ्नुहोस्मर्मत सम्भारपछि मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण गरिदै

कम भिजिबिलिटीको कारण आन्तरिक उडान प्रभावित

आन्तरिक उडान प्रभावित

काठमाडौं । चार दिनदेखि आकाशमा लागेको बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आन्तरिक उडान प्रभावित बनेको छ । विमानस्थलका अनुसार भिजिबिलिटी अपुग हुँदा भिएफआर प्रणाली जडित जहाजहरुबाट बिहानैदेखि उडान हुन सकेको छैन । भिएफआरबाट उडान गर्न कम्तीमा पाँच हजार…

पुरा खबर पढ्नुहोस्कम भिजिबिलिटीको कारण आन्तरिक उडान प्रभावित

७ अर्बको ठेक्कामा लुम्बिनी प्रादेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ‘मिलेमतो’ हुनसक्ने

कुलप्रसाद केसी

प्रतिस्पर्धालाई संकुचित गर्दै राज्यलाई करिब डेढ अर्ब नोक्सानी पुर्‍याउने प्रयास रूपन्देही — मुख्यमन्त्री कुलप्रसाद केसी लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको ठेक्का ‘सेटिङ’ कै निर्माण व्यवसायीलाई दिने प्रयासमा लागेका छन् । केसी आफैं अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास समितिले फागुन २ मा…

पुरा खबर पढ्नुहोस्७ अर्बको ठेक्कामा लुम्बिनी प्रादेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ‘मिलेमतो’ हुनसक्ने

स्थानीय तहमा गठबन्धन र एमाले को कति बलियो थियो ?

गठबन्धन र एमाले

गठबन्धन दल एक ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन काठमाडौँ — स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै सम्भावित परिणामबारे बहस हुन थालेको छ । परिणाम आकलनको प्रमुख आधार २०७४ को स्थानीय तह निर्वाचन हो,…

पुरा खबर पढ्नुहोस्स्थानीय तहमा गठबन्धन र एमाले को कति बलियो थियो ?

बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

राजदूत आचार्य

लण्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीबार बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । कोभिडको जोखिमका कारण भर्चुअल माध्यमबाट आयोजित सो…

पुरा खबर पढ्नुहोस्बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय, १४ प्रतिशतसम्म बढ्ने

सार्वजनिक यातायात

काठमाडौं । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामाेदुरीका यातायाताको भाडा बढाउन सैध्दान्तिक सहमति दिएको छ । पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमती दिइएकाे यातयात व्यबस्था महानिर्देशक नमराज…

पुरा खबर पढ्नुहोस्सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय, १४ प्रतिशतसम्म बढ्ने

कांग्रेसकै मोडेलमा अघि बढ्ने भयो सत्ता गठबन्धन

सत्ता गठबन्धन

काठमाडौँ — पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने लामो छलफलपछि सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र…

पुरा खबर पढ्नुहोस्कांग्रेसकै मोडेलमा अघि बढ्ने भयो सत्ता गठबन्धन

गठबन्धनलाई अझ एकताबद्ध बनाउने – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा

‘हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा द्विमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । ‘ त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । ‘आवश्यकताका…

पुरा खबर पढ्नुहोस्गठबन्धनलाई अझ एकताबद्ध बनाउने – प्रधानमन्त्री देउवा