हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

हिमपहिरो

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा…

पुरा खबर पढ्नुहोस्हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

रास्वपाले ढाकाकुमार श्रेष्ठलाई निष्कासन, विन्दबासिनी कांसकारलाई सांसद बनाउने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा…

पुरा खबर पढ्नुहोस्रास्वपाले ढाकाकुमार श्रेष्ठलाई निष्कासन, विन्दबासिनी कांसकारलाई सांसद बनाउने निर्णय

चौधरी समूहले ईआईए र नक्सापास नगरी समिट अपार्टमेन्ट बनाएको

समिट अपार्टमेन्ट

काठमाडौँ —सर्वसाधारणलाई लाग्ने सारा नियम कानुनलाई चुनौती दिँदै बनिरहेको संरचनाले अहिले सर्वसाधारणकै उठीबास लगाएको छ । समिट अपार्टमेन्टको ईआईए प्रतिवेदन बल्ल पास हुने प्रक्रियामा छ, ईआईए पास नगरी नक्सा पास हुँदैन र संरचना निर्माण गर्न पाइँदैन तर गैरकानुनी रुपमा चौधरी…

पुरा खबर पढ्नुहोस्चौधरी समूहले ईआईए र नक्सापास नगरी समिट अपार्टमेन्ट बनाएको

रास्वपाले सांसद श्रेष्ठले दुई करोड मागेको विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै माफी मागे

सन्तोष परियार

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसद्‌लाई जानकारी गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा…

पुरा खबर पढ्नुहोस्रास्वपाले सांसद श्रेष्ठले दुई करोड मागेको विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै माफी मागे

बागदरबार र सिंहदरबारबिच सम्बाद गर्न गगन थापाले प्रधानमन्त्रीलाई अनुरोध

गगन थापा

‘बिलम्ब नगरी, आग्रह नराखी काठमाडौं महानगरसँग छलफल गरियोस् । संवाद गरियोस् । जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो कायम गरियोस्’ काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग…

पुरा खबर पढ्नुहोस्बागदरबार र सिंहदरबारबिच सम्बाद गर्न गगन थापाले प्रधानमन्त्रीलाई अनुरोध

लामिछानेविरुद्धको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश

सन्दीप लामिछाने

काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको सट्टा अर्को चिकित्सकलाई पठाएर बकपत्र गराएको खुलेपछि आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण…

पुरा खबर पढ्नुहोस्लामिछानेविरुद्धको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश

ओलीले भने, ‘उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं’

अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनका लागि एजेन्डामा आधारित भई बहस गर्नुपर्ने बताएका छन् ।उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन् । ‌‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको…

पुरा खबर पढ्नुहोस्ओलीले भने, ‘उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं’

एकल महिलाबाट जन्मेको बच्चालाई मावलीकै थरबाट जन्मदर्ता प्रदान गर्ने

एकल महिला

काठमाडौँ — एकल महिलाबाट जन्मेको बच्चालाई मावलीकै थरबाट जन्मदर्ता प्रदान गर्न सरकारले स्थानीय पञ्जिकाधिकारीहरूलाई परिपत्र गरेको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ पालिकाका ६ हजार ७ सय ४३ वटै वडाका स्थानीय पञ्जिकाधिकारीलाई बुधबार परिपत्र गरेको हो । विवाहअघि…

पुरा खबर पढ्नुहोस्एकल महिलाबाट जन्मेको बच्चालाई मावलीकै थरबाट जन्मदर्ता प्रदान गर्ने

मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचन्डले देउवालाई ताकेता

प्रधानमन्त्री प्रचन्ड देउवा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हुनेहरूको नाम दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ताकेता गरेका छन् । सरकार सञ्चालनको सय दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना हुन थालेपछि दाहालले दबाब बढाएका हुन् । ‘प्रधानमन्त्रीले चाँडै नाम दिनुहोस् भनेर मागिरहनुभएको…

पुरा खबर पढ्नुहोस्मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचन्डले देउवालाई ताकेता