धरहरा चढ्न अझै ९ महिना कुर्नुपर्ने

धरहरा काठमाडौँ

काठमाडौं : धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत वैशाख…

पुरा खबर पढ्नुहोस्धरहरा चढ्न अझै ९ महिना कुर्नुपर्ने

नागरिकलाई मुक्का प्रहार गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

उपाध्यक्ष सरस्वती राई

इलाम — फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु)लाई कुटपिटको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा…

पुरा खबर पढ्नुहोस्नागरिकलाई मुक्का प्रहार गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

मुक्तिनाथ मन्दिरको भेटी पाँच करोड बढी

मुक्तिनाथ मन्दिर

जोमसोम : हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा भक्तजनले दान पेटिकामा चढाएको भेटी सोमबार गणना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सुरक्षा निकाय, प्रभु बैंकका प्रतिनिधि, मुक्तिनाथ विकास समितिका प्रतिनिधि र मन्दिरमा कार्यरत…

पुरा खबर पढ्नुहोस्मुक्तिनाथ मन्दिरको भेटी पाँच करोड बढी

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र…

पुरा खबर पढ्नुहोस्भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

बंगलादेश र भुटानसँग ऊर्जा सहकार्य गर्न नेपाल-भारत सहमत

नेपाल-भारत सहमत

नयाँ दिल्ली । काठमाडौँ — नेपाल र भारतबीच सार्क उपक्षेत्रीय मोडलमा ऊर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको वार्तामा बिबिआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) ढाँचामा सहकार्य विस्तार…

पुरा खबर पढ्नुहोस्बंगलादेश र भुटानसँग ऊर्जा सहकार्य गर्न नेपाल-भारत सहमत

आयल निगम र पेट्रलियम व्यबसायीबिच ४ बुँदे सहमति, आइतबारबाट आपूर्ति सहज हुने

पेट्रलियम व्यबसायी

काठमाडौं । चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रमहरु स्थगित भएको हो । भोलि…

पुरा खबर पढ्नुहोस्आयल निगम र पेट्रलियम व्यबसायीबिच ४ बुँदे सहमति, आइतबारबाट आपूर्ति सहज हुने

प्रधानमन्त्रीद्वय- देउवा र माेदीबीच नयाँदिल्लीमा भेट

देउवा र माेदी

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच हैदरावाद हाउसमा भेटवार्त सुरु भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली पुग्नुभएको हो । भारतीय समकक्षी मोदीसँग…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीद्वय- देउवा र माेदीबीच नयाँदिल्लीमा भेट

प्रधानमन्त्रीको भारत भ्रमण : पहिलो दिन भेटवार्तामा व्यस्त

शेरबहादुर देउवा

रासस । कृष्ण अधिकारी नयाँदिल्ली, चैत १८ गते (रासस)। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज अपराह्न यहाँ आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको छ। प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीको भारत भ्रमण : पहिलो दिन भेटवार्तामा व्यस्त

तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान

प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल एयरलाइन्सको विमानमार्फत भारत गएको हो । देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका…

पुरा खबर पढ्नुहोस्तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान