भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति विनोद चौधरी

विनोद चौधरी

काठमाडौँ — विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका…

पुरा खबर पढ्नुहोस्भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति विनोद चौधरी

सत्ता गठबन्धनदलहरु बिच सिट बाँडफाँटको प्रस्ताव यस्तो छ

सिट बाँडफाँट

स्थानीय संयन्त्रको प्रतिवेदन आइसकेपछि तालमेलको कार्यविधि बनाइने काठमाडौँ — स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सिट बाँडफाँटको मापदण्डबारे फरक–फरक प्रस्ताव अघि सारेका छन् । गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी…

पुरा खबर पढ्नुहोस्सत्ता गठबन्धनदलहरु बिच सिट बाँडफाँटको प्रस्ताव यस्तो छ

आचारसंहितामा एमालेको आपत्ति, कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न अस्वीकार

एमालेको आपत्ति

काठमाडौँ — निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा आपत्ति जनाउँदै एमालेले कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । आचारसंहितामा संविधान र कानुनसँग मेल नखाने तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय राखिएको भन्दै एमालेले आपत्ति जनाएको हो । आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धताका लागि…

पुरा खबर पढ्नुहोस्आचारसंहितामा एमालेको आपत्ति, कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न अस्वीकार

विद्रोहीको हमलामा परी कंगोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

सैनिकको मृत्यु

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएका एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपालका ‘श्री नेप क्यूआरएफ कम्पनी’ पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकको अपरेसन ‘बाली’को दौरानमा मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा कर्डन एन्ड…

पुरा खबर पढ्नुहोस्विद्रोहीको हमलामा परी कंगोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने

भुवन केसी

काठमाडौँ — अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले…

पुरा खबर पढ्नुहोस्अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने

हवाईजहाजको ककपिटबाट प्रतक्ष्य प्रसारण गर्न खोज्दा पत्रकार ऋषि धमलालाई स्पष्टीकरण

ऋषि धमला

काठमाडौं । हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा पत्रकार ऋषि धमला हवाईजहाजको ककपिटमा ज’बरज’स्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासङ्घले सूचना सङ्कलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता…

पुरा खबर पढ्नुहोस्हवाईजहाजको ककपिटबाट प्रतक्ष्य प्रसारण गर्न खोज्दा पत्रकार ऋषि धमलालाई स्पष्टीकरण

प्रधानमन्त्री शेरबहादुुर देउवाको गृहजिल्ला डडेलधुरामा ५० प्रतिशत माओबादीको दावी

डडेलधुरा

काठमाडौं । सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुुर देउवाको गृहजिल्ला डडेलधुरामा झन्डै ५० प्रतिशत स्थानीय तहमा आफ्नो दाबी गरेको छ । दुई नगरपालिकासहित सात स्थानीय तह रहेको डडेलधुरामा माओवादी केन्द्रले तीन स्थानीय तहमा आफ्नो दाबी गरेको हो…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुुर देउवाको गृहजिल्ला डडेलधुरामा ५० प्रतिशत माओबादीको दावी

चुनावी तालमेल सम्बन्धमा सत्ता गठबन्धनबिच बालुवाटारमा छलफल

सत्ता गठबन्धनबिच बालुवाटारमा

काठमाडौँ — आउँदो स्थानीय तह चुनावमा हुने तालमेलको मोडालिटीबारे निर्णयार्थ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका…

पुरा खबर पढ्नुहोस्चुनावी तालमेल सम्बन्धमा सत्ता गठबन्धनबिच बालुवाटारमा छलफल

श्रम स्वीकृति लिने बढे, बिदेशिने क्रम पुरानै लयमा

श्रम स्वीकृति

काठमाडौँ । कोरोना महामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिएको छ । २०७८ साल सुरु भएयताको ११ महिनामा वैदेशिक रोजगारमा जान साढे चार लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागले २०७८ वैशाखदेखि फागुन मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति…

पुरा खबर पढ्नुहोस्श्रम स्वीकृति लिने बढे, बिदेशिने क्रम पुरानै लयमा