‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदै

बीबीसी मास्टर सेफ

काठमाडौँ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो…

पुरा खबर पढ्नुहोस्‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदै

चुनावको मुखमा पनि दैनिक एक हजारले नेपाल छाड्‍छन् : बैदेशिक रोजगार

भन्छन- चुनावमा भोट हालेर गरिबीको ग्राफ मात्रै बढ्‍ने हो, मरुभूमिमा दु:ख गरे ऋणको भार अलि घट्‍छ कि ! काठमाडौँ- शिरमा ‘फोकस नेपाल’ लेखिएको टोपी छ । हातमा पासपोर्ट र सेतो कागज बोकेर उभिएका छन् उनी अर्थात अर्जुन मुखिया । त्रिभुवन…

पुरा खबर पढ्नुहोस्चुनावको मुखमा पनि दैनिक एक हजारले नेपाल छाड्‍छन् : बैदेशिक रोजगार

सर्लाहीमा दलका प्रतिनिधिहरू टिकट ताक्दै पार्टी फेर्दै

निर्वाचन

सर्लाही — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सर्लाहीका विभिन्न दलका प्रतिनिधिहरू चुनावी रणनीतिमा जुट्न थालेका छन् । गाउँ तथा टोलमा पुगेर मतदाता रिझाइरहेका दलका नेताहरू आफू जित्नका लागि पार्टी परिवर्तनसम्मको रणनीतिमा छन् । उनीहरू एक पार्टीमा लागे पनि जित्ने आधार नभेटिएपछि अन्य…

पुरा खबर पढ्नुहोस्सर्लाहीमा दलका प्रतिनिधिहरू टिकट ताक्दै पार्टी फेर्दै

भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडान, लाचिलो हुन प्रचण्डको अग्राह

प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमै पुगेर गठबन्धनलाई सफल पार्न सबै ललिचो हुनुपर्ने बताएका छन् । चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको प्रमुखमा नछाड्ने दाबी गरिरहँदा भरतपुरमै आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले त्यागको भावना लिनुपर्ने धारणा…

पुरा खबर पढ्नुहोस्भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडान, लाचिलो हुन प्रचण्डको अग्राह

वायुसेवा सञ्चालक संघले पनि पत्रकार ऋषि धमलाको ब्यबहार असभ्य भएको भनि ध्यानाकर्षण

ऋषि धमला

काठमाडौँ – वायुसेवा सञ्चालक संघले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा प्राइम टेलिभिजनका पत्रकार ऋषि धमलाले गरेको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीसहितको भीभीआइपी उडानका क्रममा धमलाले असभ्य र उडान सुरक्षामा गम्भिर असर पुग्ने…

पुरा खबर पढ्नुहोस्वायुसेवा सञ्चालक संघले पनि पत्रकार ऋषि धमलाको ब्यबहार असभ्य भएको भनि ध्यानाकर्षण

मासु-भातको लोभमा भोट दिँदा जनताले दु:ख पाए : राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देन

‘चुनावमा मासु र भात खुवाउने पार्टी नै सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति अझै छ’ मोरङ — राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले अझै पनि चुनावमा मासु र भात खुवाउने पार्टी सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति रहेको भन्दै यस्तो प्रवृत्ति हटाउनुपर्ने बताएका छन्…

पुरा खबर पढ्नुहोस्मासु-भातको लोभमा भोट दिँदा जनताले दु:ख पाए : राजेन्द्र लिङ्देन

नवलपुरमा पनि पल शाहलाई थुनामा पठाउन आदेश

पल शाह

नवलपुर : तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनलाई पुनः तनहुँको दमौली कारागारमै फिर्ता पठाउने आदेश दिइएको हो । शाहमाथि एक किशोरी गायिकालाई बलात्कार गरेको…

पुरा खबर पढ्नुहोस्नवलपुरमा पनि पल शाहलाई थुनामा पठाउन आदेश

सम्झाएको कुरालाई मन्त्रीले कुट्यो भनेर समाचार बनाएछ : मन्त्री मनाङ्गे

मन्त्री मनाङ्गे

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई आफ्नै कर्मचारीमाथि कुटपिट गरेको आरोप लाग्यो । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझाले आफुलाई मन्त्रीले कुटपिट गरेको बताएका थिए । मंगलबार फाइल बोकेर मन्त्रीको कार्यकक्षमा प्रवेश गरेपछि आफुमाथि हातपात…

पुरा खबर पढ्नुहोस्सम्झाएको कुरालाई मन्त्रीले कुट्यो भनेर समाचार बनाएछ : मन्त्री मनाङ्गे

दूधकोसी जलविद्युत् आयोजना बन्ने, जग्गा अधिग्रहणको काम सुरु

दूधकोसी जलविद्युत् आयोजना

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा…

पुरा खबर पढ्नुहोस्दूधकोसी जलविद्युत् आयोजना बन्ने, जग्गा अधिग्रहणको काम सुरु