चुनावी पोष्टरमा आफ्नो तस्बिर राखेकोमा कार्यकारी निर्देशक कुलमान घिसिङको बिमती

कुलमान घिसिङ

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो…

पुरा खबर पढ्नुहोस्चुनावी पोष्टरमा आफ्नो तस्बिर राखेकोमा कार्यकारी निर्देशक कुलमान घिसिङको बिमती

माओवादीको चुनावी पोष्टरमा कुलमानको तस्बिर, सामाजिक सन्जालमा चर्को आलोचना

कुलमानको तस्बिर

काठमाडौँ — नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेज ‘क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष दाहालसँगै अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन…

पुरा खबर पढ्नुहोस्माओवादीको चुनावी पोष्टरमा कुलमानको तस्बिर, सामाजिक सन्जालमा चर्को आलोचना

गभर्नर छानबिन समितिमा अर्थमन्त्रीका आफन्त र माओवादी कार्यकर्ता मात्रै

अर्थमन्त्रीका आफन्त

काठमाडौँ — राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको समितिमा अर्थमन्त्री जनार्दन शर्माका नातेदार र माओवादी कार्यकर्ता मात्रै रहेको खुलासा भएको छ । अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्रीले दिएको ‘निर्देशन’ अस्वीकार गरेको प्रतिशोधमा गभर्नरलाई निलम्बन गर्दै जाँचबुझ…

पुरा खबर पढ्नुहोस्गभर्नर छानबिन समितिमा अर्थमन्त्रीका आफन्त र माओवादी कार्यकर्ता मात्रै

भरतपुर माओवादीलाई दिन तयार : सभापति देउवा

सभापति देउवा

‘यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित छ ।’ काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले…

पुरा खबर पढ्नुहोस्भरतपुर माओवादीलाई दिन तयार : सभापति देउवा

निर्वाचनको रकेट उडिसक्यो, अझै हुँदैन भन्ने भ्रममा नपरौ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त

बिराटनगर – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले अझै पनि निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । मंगलबार बिराटनगरमा आयोजित निर्वाचन आचारसंहिताबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको रकेट उडिसकेकोले त्यसलाई यताउता गर्नै नसकिने…

पुरा खबर पढ्नुहोस्निर्वाचनको रकेट उडिसक्यो, अझै हुँदैन भन्ने भ्रममा नपरौ : प्रमुख निर्वाचन आयुक्त

मनोनीत राष्ट्रियसभा सदस्य दाहालद्वारा शपथ

दाहालद्वारा शपथ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो । शपथपछि अध्यक्ष तिमिल्सिनाले…

पुरा खबर पढ्नुहोस्मनोनीत राष्ट्रियसभा सदस्य दाहालद्वारा शपथ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित, यस्ता छन आरोपहरु

महाप्रसाद अधिकारी

सरकारले जाँचबुझ समिति समेत गठन । काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार…

पुरा खबर पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित, यस्ता छन आरोपहरु

नेपाल सरकारको राजदूत नियुक्तिमा निर्देशिका एकातिर, सिफारिस अर्कोतिर

परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध

ओलीको शासनलाई गलत र मनोमानी भन्दै अरोप लगाएका अहिलेका नेताहरु आफू सत्तामा आएपछि त्यही व्यवहारलाई दोहोर्‍याएका छन् काठमाडौँ — सरकारले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका–२०७५ लाई लत्याउँदै बिहीबार चीनसहित १२ मुलुकमा रिक्त रहेका राजदूत पदमा राजनीतिक नियुक्तिको लागि सिफारिस गर्दा ‘राम्रोभन्दा…

पुरा खबर पढ्नुहोस्नेपाल सरकारको राजदूत नियुक्तिमा निर्देशिका एकातिर, सिफारिस अर्कोतिर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विभूषण ‘स्थगित’

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि घोषणा गरिएको विभूषण ‘महाउज्ज्वल राष्ट्रदीप’ स्थगित हुने भएको छ । संविधान दिवसको अवसर पारेर २०७८ असोज ३ मा घोषणा गरिएका ९ सयभन्दा बढी मानपदवी/अलंकार र पदक (विभूषण) नेपाली नयाँ वर्ष २०७९ वैशाख १…

पुरा खबर पढ्नुहोस्निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विभूषण ‘स्थगित’