पोखराको मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की !

पोखराको मेयर

पोखरा – आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्की चर्चामा रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो । घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तब्य । उनले मेयर आफूले नपाए एमाले जानसक्ने धम्की दिए ।…

पुरा खबर पढ्नुहोस्पोखराको मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की !

मधेशमा गठबन्धन नहुने संकेत: सबैले आ-आफ्नै उम्मेदवार उठाउँदै

स्थानीय तह निर्वाचन

जनकपुरधाम – आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको सहमति मधेश प्रदेशमा कार्यान्वयन नहुने अवस्था देखिएको छ । गठबन्धनभित्र रहेका दलहरूले मधेशका अधिकांश पालिकामा आ-आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् भने कतिपय ठाउँमा त अधिकारिक निर्णय नै गरिसकेका…

पुरा खबर पढ्नुहोस्मधेशमा गठबन्धन नहुने संकेत: सबैले आ-आफ्नै उम्मेदवार उठाउँदै

विदेशिएका प्राचीन मुर्तीहरु नेपाल फर्काइदै

प्राचीन मुर्तीहरु

काठमाडौँ । नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ । बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति फिर्तासम्बन्धी सम्झौतापत्रमा विश्व…

पुरा खबर पढ्नुहोस्विदेशिएका प्राचीन मुर्तीहरु नेपाल फर्काइदै

किशोरीले बयान फेरेपछी फैसला के हुन्छ ? पलशाह प्रकरण

पलशाह प्रकरण

तनहुँ । पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र दबाबमा प्रहरीमा जाहेरी दिएको बयान दिएकी छन् । यसअघि किशोरीले जिल्ला…

पुरा खबर पढ्नुहोस्किशोरीले बयान फेरेपछी फैसला के हुन्छ ? पलशाह प्रकरण

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि

परीक्षा (एसईई)

काठमाडौँ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ । यसअघि कोभिड–१९ को सङ्क्रमण…

पुरा खबर पढ्नुहोस्२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि

ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका

गाउँगाउँमा पुस्तिका

काठमाडौं – नेपाली कांग्रेसले तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्‍याएको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत धेरै जसो जिल्लामा पुस्तिका नै बनाएर एमाले सरकारको पालामा…

पुरा खबर पढ्नुहोस्ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका

लेटाङको घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली प्रहारबाट मृत्यु भएको खुलासा

प्रहरी जवान उर्मिला श्रेष्ठ

विराटनगर — मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो । अदालतमा बुझाइएको…

पुरा खबर पढ्नुहोस्लेटाङको घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली प्रहारबाट मृत्यु भएको खुलासा

शंकास्पद डलर ल्याउने शाह चार वर्षअघि अवैध भारुसहित पक्राउ परेका थिए

पृथ्वीबहादुर शाह

अर्थमन्त्रीले भनेजस्तै शाह सोझासिधा व्यवसायी होइनन्, अरु कसैको रकम ओसारपसार गर्ने व्यक्ति भएको पृष्ठभूमिबाटै खुलासा काठमाडौँ — अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान…

पुरा खबर पढ्नुहोस्शंकास्पद डलर ल्याउने शाह चार वर्षअघि अवैध भारुसहित पक्राउ परेका थिए

सत्तारुढ दलहरुले ७५३ पालिकामै गठबन्धन गर्ने, यस्तो छ बाँडफाँड आधारहरु

७५३ पालिकामै गठबन्धन

पहिले जितेकै पालिकामा उम्मेदवारी दिने सहमति महानगर र उपमहानगर प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँट निर्णय केन्द्रीय संयन्त्रले गर्ने काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनको बैठकले ७ सय ५३ पालिकामै चुनावी गठबन्धन गर्ने ढाँचा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको…

पुरा खबर पढ्नुहोस्सत्तारुढ दलहरुले ७५३ पालिकामै गठबन्धन गर्ने, यस्तो छ बाँडफाँड आधारहरु