गभर्नर अधिकारीमाथि कुनै कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी…

पुरा खबर पढ्नुहोस्गभर्नर अधिकारीमाथि कुनै कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

नाबालिगका बाबुले पनि बयान फेरे : पल शाह प्रकरण

पलशाह प्रकरण

बाबुले भने- ‘जबर्जस्ती करणी भएको रहेनछ, मैले बल्ल थापा पाएँ, अरुको उत्साहटमा जाहेरी दिएँ’ तनहुँ — अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो…

पुरा खबर पढ्नुहोस्नाबालिगका बाबुले पनि बयान फेरे : पल शाह प्रकरण

स्थानीय जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने

सर्वोच्च अदालत

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले २०७८ चैत ७ गते दायर गर्नुभएको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो ।…

पुरा खबर पढ्नुहोस्स्थानीय जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने

एकीकृत समाजवादी पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक (घोषणापत्रसहित)

कीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रियसभा गृहमा मङ्गलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने उल्लेख गरिएकाे…

पुरा खबर पढ्नुहोस्एकीकृत समाजवादी पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक (घोषणापत्रसहित)

काभ्रेपलान्चोक रोशी गाँउपालिका अध्यक्ष पदको लागि बिजय लामाद्वारा स्वतन्त्र उम्मेदवार घोषणा

बिजय लामा

काभ्रेपलान्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा व्यस्त छन । उम्मेदवारका आकांक्षी पार्टी र नेतासँग प्रभावित गरेर आफ्नो पक्षमा टिकट ल्याउन लागिपरेका छन । यसैबीच रोशी गाँउपालिकामा भने एक युवा; विजय लामा स्वतन्त्र…

पुरा खबर पढ्नुहोस्काभ्रेपलान्चोक रोशी गाँउपालिका अध्यक्ष पदको लागि बिजय लामाद्वारा स्वतन्त्र उम्मेदवार घोषणा

शंकास्पद रकम फुकुवा गर्न सर्वोच्चद्वारा फेरि अस्वीकार

सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहको शंकास्पद रकम फुकुवा गर्न फेरि अस्वीकार गरेको छ। बैंक खाता रोक्का राख्ने राष्ट्र बैंकको निर्णयविरुद्ध ३४ वर्षीय शाह सर्वोच्च गएका थिए। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश…

पुरा खबर पढ्नुहोस्शंकास्पद रकम फुकुवा गर्न सर्वोच्चद्वारा फेरि अस्वीकार

गठबन्धनको बैठक सारेर गण्डकी कांग्रेसका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

गठबन्धनको बैठक

काठमाडौं – पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । गठबन्धनमा महानगर र…

पुरा खबर पढ्नुहोस्गठबन्धनको बैठक सारेर गण्डकी कांग्रेसका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

एमालेका व्यक्तिहरूलाई कद नघटाउन प्रमुख निर्वाचन आयुक्तकाे अनुरोध

निर्वाचन आयुक्त

काठमाडाैं: प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन…

पुरा खबर पढ्नुहोस्एमालेका व्यक्तिहरूलाई कद नघटाउन प्रमुख निर्वाचन आयुक्तकाे अनुरोध

पोखरा महानगरको विवाद मिलाउन देउवाले गण्डकी सभापतिसहितलाई बोलाए

पोखरा महानगरको विवाद

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा महानगरपालिकासहितको विवाद मिलाउन गण्डकी प्रदेशका पार्टी सभापति शुक्रराज शर्मासहितको टोलीलाई बोलाएका छन् । पोखरामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को विवाद चर्किएर छुट्टाछुट्टै लड्ने घोषणासहित वक्तव्यबाजी भएपछि एकीकृत समाजवादीलाई दिने भनिएको…

पुरा खबर पढ्नुहोस्पोखरा महानगरको विवाद मिलाउन देउवाले गण्डकी सभापतिसहितलाई बोलाए