एमालेले छान्यो रणनीतिक उम्मेदवार, गठबन्धन अलमलमै

रणनीतिक उम्मेदवार

काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने सहमति गरेपछि दबाब खेपिरहेको प्रमुख प्रतिपक्ष दल एमालेले महानगर र उपमहानगरपालिकाका लागि रणनीतिक रूपमा उम्मेदवार चयन गरेको छ । गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्य राखेर प्रमुख प्रतिपक्षी दल एमालेले महानगर र उपमहानगरमा प्रमुख–उपप्रमुखका…

पुरा खबर पढ्नुहोस्एमालेले छान्यो रणनीतिक उम्मेदवार, गठबन्धन अलमलमै

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

सुरक्षा संयन्त्र

काठमाडौँ – नेपालको सुरक्षा संयन्त्र वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको…

पुरा खबर पढ्नुहोस्निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

यस्तो छ नेकपा एमालेको चुनावी घोषणा पत्र : समृद्धिको सपना (घोषणा पत्रसहित)

एमालेको चुनावी घोषणा पत्र

प्रत्येक पालिकामा आधारभूत अस्पताल सम्पन्न गर्ने, विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि जथाभावी डोजर प्रयोगलाई निरूत्साहित गर्नेसम्मका योजना काठमाडौँ — एमालेले २०७४ को स्थानीय निर्वाचनमा जस्तै मुलुकको समृद्धिको वाचा घोषणापत्रमा दोहोर्‍याएको छ । शुक्रबार सार्वजनिक घोषणापत्रमा शिक्षा, स्वास्थ्यदेखि औद्योगिकीकरण र रोजगारीसम्मका…

पुरा खबर पढ्नुहोस्यस्तो छ नेकपा एमालेको चुनावी घोषणा पत्र : समृद्धिको सपना (घोषणा पत्रसहित)

मध्यरातको बैठकमा शेरबहादुर र शेखरबीच चर्काचर्की

शेरबहादुर र शेखर

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की भएको छ । हिजो राति बालुवाटारमा बसेको कांग्रेस शिर्ष नेताहरूको बैठकमा विराटनगर महानगरपालिकाको मेयरका विषयमा कुरा नमिल्दा चर्काचर्की भएको हो । सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच चर्काचर्की भएको हो । बैठक…

पुरा खबर पढ्नुहोस्मध्यरातको बैठकमा शेरबहादुर र शेखरबीच चर्काचर्की

पालिका उम्मेदवार छान्दै दलहरु : स्थानीय तह चुनाव

स्थानीय तह चुनाव

काठमाडौँ — राजनीतिक दलहरूले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटलाई तीव्रता दिएका छन् । महानगर र उपमहानगरका प्रमुख–उपप्रमुख उम्मेदवार भने केन्द्रबाटै टुंग्याउने पार्टी विधानअनुसार दलहरू निर्णायक गृहकार्यमा छन् । उम्मेदवारी मनोनयन आइतबार र सोमबार रहेकाले शनिबारसम्ममा नाम टुंग्याउने दलहरूको तयारी छ ।…

पुरा खबर पढ्नुहोस्पालिका उम्मेदवार छान्दै दलहरु : स्थानीय तह चुनाव

काठमाडौंको मेयर पदको लागि कांग्रेसले सिर्जनालाई अघि सार्ने

सिर्जना सिंह

काठमाडौँ — पार्टीको आन्तरिक शक्ति संघर्षले अर्को मोड नलिएमा कांग्रेसले काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरिसकेको छ । त्यसरी सिफारिस भएको नाम प्रदेश…

पुरा खबर पढ्नुहोस्काठमाडौंको मेयर पदको लागि कांग्रेसले सिर्जनालाई अघि सार्ने

दुई वर्षपछि भौतिक उपस्थितिमा एसईई परीक्षा आजबाट शुरु

एसईई परीक्षा

काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु भएको छ । शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले…

पुरा खबर पढ्नुहोस्दुई वर्षपछि भौतिक उपस्थितिमा एसईई परीक्षा आजबाट शुरु

भारतमा कोभिड संक्रमणदर बढेसँगै नेपालमा पनि संवेदनशील हुन सरकारको अनुरोध

health-ministar

पूर्ण खोप लगाएको तीन महिनामा बुस्टर मात्रा लगाउन आग्रह काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संख्यात्मक रूपमा संक्रमण कम भए पनि जोखिम उत्तिकै रहेको स्वास्थ्य…

पुरा खबर पढ्नुहोस्भारतमा कोभिड संक्रमणदर बढेसँगै नेपालमा पनि संवेदनशील हुन सरकारको अनुरोध

कान्तिपुर टेलिभिजन प्रकरण : दीपालाई तत्काल पुनर्बहाली गर्न विभिन्‍न पेशागत संघसंस्थाद्वारा माग

पत्रकार दिपा दाहाल

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर टेलिभिजनले आफ्नो संस्थामा कार्यरत पत्रकार दिपा दाहाललाई पुरानो घटनाको प्रतिशोध साँधेर निश्कासन गरेकोमा विभिन्‍न पेशागत संघसंस्थाहरूले आफूहरूको गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् । विभिन्‍न पेशागत संघ संस्था तथा लब्ध प्रतिष्ठित पत्रकारहरूले आज बिहीबार संयुक्त अपील…

पुरा खबर पढ्नुहोस्कान्तिपुर टेलिभिजन प्रकरण : दीपालाई तत्काल पुनर्बहाली गर्न विभिन्‍न पेशागत संघसंस्थाद्वारा माग