देशभर १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ – यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पहिलो दिन अपेक्षा गरेभन्दा निकै थोरै संख्यामा उम्मेदवारी परेको छ । मनोनयन दर्ताको पहिलो दिन मुख्य दलले कतै पनि उम्मेदवारी दिएनन् भने स्वतन्त्र र साना दलले…